काठमाडौं,असोज २३। नेपाल वायुसेवा निगमले पहिलोपल्ट आफ्नो न्यारोबडी जहाज आन्तरिक उडानका लागि उपयोग गर्ने भएको छ । असोज ११ र १२ गतेको अविरल वर्षाजन्य बाढीपहिरोबाट काठमाडौं उपत्यकाबाट बाहिर जाने/आउने राजमार्गहरू
काठमाडौं,असोज २३ । यस वर्षको भौतिकशास्त्रतर्फको नोबेल पुरस्कार अमेरिकी वैज्ञानिक जोन जे होपफिल्ड र बेलायती–क्यानडेली वैज्ञानिक जियोफ्री ई हिल्टनलाई प्रदान गरिने भएको छ । नोबेल पुरस्कार समितिले मंगलवार उनीहरूलाई उक्त
काठमाडौं,असोज २३ । दशैं मनाउन काठमाडौंबाट बर्दियाको शान्ति बजारका लागि शुक्रवार दिउँसो ३ बजे गोंगबु बसपार्कबाट बस चढेका यात्रु समीरजंग खड्का करीब ५० घण्टाको यात्रापछि गन्तव्यमा पुग्न सफल भए ।
काठमाडौं,असोज २३ । भारतको हरियाणा विधानसभा निर्वाचनको मतगणना शुरु भएको छ । भारतीय सञ्चारमाध्यमका अनुसार मंगलवार बिहान ८ बजेदेखि त्यहाँ मतगणना शुरु भएको हो । मंगलबार अपराह्न १ः५० बजेसम्मको (नेपाली समयअनुसार)
काठमाडौँ,असोज २२ । सरकारले बाढीपहिरोबाट स्थानीय तहहरुमा भएको क्षतिको मूल्याङ्कन गरी आवश्यकताअनुसार बजेट उपलब्ध गराउने भएको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सोमबारको मन्त्रिपरिष्दको बैठकका निर्णय मंगलबार सार्वजनिक
• भरतसन्तोषी लामा नुवाकोट,असोज २२ । दशैं भन्ने बित्तिकै बाल्यकालमा सालको पातबाट निर्मित टपरीमा विभिन्न परिकार खाएको, पिङ खेलेको र सेतो कमेरो, रातो माटोले घर लिपपोत गरेको सम्झना मानसपटलमा आइहाल्छ।
नुवाकोट,असोज २२। खस्कँदै गएको पर्यटन व्यवसाय माथि उकास्ने लक्ष्यसहित नुवाकोटमा फुड फेस्टिभल (सडक खाना महोत्सव) हुने भएको छ । नुवाकोट होटल तथा रेष्टुरेन्ट व्यवसायी सङ्घले यही माघ १५ गतेदेखि २६
काठमाडौँ, असोज २२ । देशभर १७ हजार भन्दा बढीमा डेंगु सङ्क्रमण पुष्टि हुनुका साथै आठ जना सङ्क्रमितको मृत्यु भएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडिसिडी) को तथ्याङ्क अनुसार
काठमाडौं,असोज २२ । सुनको मूल्यमा गिरावट आएको छ । नेपाली बजारमा छापावाला सुनको भाउ तोलामा ४०० रुपैयाँ घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आजका लागि छापावाला सुनको भाउ