समाज

गण्डकी प्रदेशमा कोजाग्रत पूर्णिमामा सार्वजनिक बिदा

पोखरा,असोज २९ । यो वर्षको बडादसैँको अन्तिम दिन आगामी कात्तिक १ गते बिहीबार कोजाग्रत पूर्णिमाका दिन गण्डकी प्रदेशभर सार्वजनिक बिदा दिइएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले कात्तिक १ गते

कात्तिक २ र ३ गते बालबालिकालाई भिटामिन ‘ए’ खुवाइने

काठमाडौ,असोज २९ । सरकारले कात्तिक २ र ३ गते देशैभरका बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुल र जुकाको औषधी खुवाउने भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सूचना निकाल्दै आगामी कात्तिक २

नुवाकोट शिवपुरी र ककनीको छ्हरे खोलामा पौडी खेल्ने क्रममा बेपत्ता बालकको शव भेटियो

नुवाकोट,असोज २९ । नुवाकोटको शिवपुरी खोलामा पौडी खेल्ने क्रममा एक जना बालकको शव भेटिएको छ। सोमबार डुबेर बेपत्ता बालकको खोजी कार्य स्थानीय र प्रहरीले गरिरहेका थिए । शिवपुरी गाउँपालिका-८ सिम्लेमा

मान्यजनसंग नवदुर्गाको प्रसाद लगाउने क्रम जारी

काठमाडौ,असोज २९ । आश्विन शुक्लपक्ष त्रयोदशीका दिन आज पनि मान्यजनबाट आशीर्वादस्वरुप नवदुर्गाको प्रसादका रुपमा टीका र जमरा लगाउने क्रम निरन्तर रहन्छ । आश्विन शुक्ल प्रतिपदादेखि नवमीसम्म नवदुर्गाको साधना गरिएको प्रसादस्वरुप

आजदेखि खुल्दै दशैंका बेला बन्द भएका सरकारी कार्यालयहरु

काठमाडौं,असोज २९ । दशैंका बेला बन्द भएका सरकारी कार्यालयहरु आजदेखि खुल्दैछन् । सरकारले सरकारी कार्यालयहरुमा असोज २४ गतेदेखि (फूलपाती) देखि २८ गते (द्वादशी) सम्म बडादशैं मनाउन सार्वजनिक बिदा दिएका थियो

बढ्न थाल्यो चिसो, आवश्यक सतर्कता अपनाउन अनुरोध

काठमाडौ,असोज २९ । देशमा अहिले मनसुन बाहिरिएर ‘पोस्ट’ मनसुन चलिरहेको छ । सँगसँगै पछिल्ला दिनमा पश्चिमी वायुका साथै स्थानीय वायुको प्रभावले मुलुकका कतिपय स्थानमा बदली र वर्षा भइरहेको छ ।

आजका लागि विदेशी मुद्राको विनिमय दर

काठमाडौ,असोज २९ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिददर एक सय ३४ रुपैयाँ २० पैसा

मुस्ताङमा १६ करोडको भेडाच्याङग्रा बिक्री

म्याग्दी,  असोज,२९ । यस वर्षको दसैँमा मुस्ताङमा रु १६ करोड बराबरको भेडाच्याङग्राको व्यापार भएको छ । दसैँका लागि मुस्ताङबाट बिक्री भएका आठ हजार भेडाच्याङग्रामध्य चार हजार आठ सय जिल्लाभित्रका किसानले पालेका

पाकिस्तान तनाव : प्रदर्शनअघि नै पिटिआईका ३५ कार्यकर्ता पक्राउ

लाहोर (पाकिस्तान),असोज २९ । मङ्गलबार मा हुने पाकिस्तान तेहरिक–ए–इन्साफ पिटिआई को प्रदर्शनअघि नै लोहोर प्रहरीले शहरका विभिन्न भागबाट ३५ भन्दा बढी पिटिआईका कार्यकर्तालाई पक्राउ गरेको एआरवाई न्युजले बताएको छ ।