काठमाडौँ,कात्तिक १ । बुद्ध एयरको पर्वतीय उडान (माउन्टेन फ्लाईट) मा गएको ‘नाईन एन एजेएस’ कलसाईन विमानमा प्राविधिक समस्या देखिएको छ । बुद्ध एयरका सूचना अधिकारी दीपेन्द्रकुमार कर्णका अनुसार विमानमा प्राविधिक
संयुक्त राष्ट्रसङ्घ,कात्तिक १ । गाजामा एक हप्तामा करिब ४०० प्यालेस्टिनी मृत्यु हुनुका साथै करिब एक हजार ५०० घाइते भएको मानवीय मामिला तथा आपतकालीन राहतका लागि राष्ट्रसङ्घका कार्यवाहक उपमहासचिव जोयस सुयाले
काठमाडौ,कात्तिक १ । प्रधानमन्त्री एवम् नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीसहित तीन दलका शीर्ष नेताको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको छ । बैठकमा नेपाली काँग्रेसका सभापति एवम् पूर्व
जनकपुर,कात्तिक १ । परापूर्वकालदेखि चलेको ढोल पिटेर सूचना दिने परम्परा पछिल्लो समय सूचना प्रविधिको विकाससँगै लोप हुँदै गए पनि दसैँ आएको सन्देश दिन घरदैलोमा ढोल बजाउने संस्कृति यथावतै रहेको थियो ।
भैरहवा, कात्तिक १ । लामो समयसम्म निर्माण सम्पन्न नहुँदा बुटवल–नारायणगढ सडक भएर यात्रा गर्ने दसैँका यात्रुले सास्ती भोगेका छन् । यसपालिको दसैँमा यात्रा झन् कष्टकर भएको हो । रुपन्देही देवदह खैरेनीकी रीता थापामगरले
काठमाडौ,कात्तिक १ । लोक सेवा आयोगले एकै पटक राजपत्राङ्कित प्रथम श्रेणी (सहसचिव) र राजपत्राङ्कित द्वितीय श्रेणी (उपसचिव) स्तरका प्राविधिक र अप्राविधिक पदमा गरी ६६० जनाको दरखास्त खुला गरेको छ ।
काठमाडौँ, कात्तिक १ । नेपालका लागि अमेरिकाका राजदूत डिन रिचार्ड थम्पसनले यस पटकको दसैँमा घटस्थापनादेखि टीकाको दिनसम्मका रमाइला पलको अनुभव बटुले । राजदूत थम्पसन र सार्वजनिक मामिला प्रमुख माइक हार्करले नेपाली
काठमाडौं,कात्तिक १ । सर्वसाधारणको बचत फिर्ता गर्न नसकी समस्याग्रस्त भएका सहकारी संस्थाहरूको सम्पत्ति अलपत्र हुन थालेको छ । सदस्यहरूको बचत सुरक्षित गर्न सरकारले समस्याग्रस्त घोषणा गरी सम्पत्ति तथा दायित्व फरफारकको
वीरगञ्ज,कात्तिक १। करीब ३ वर्षअघि पर्साको ठोरीमा बसेको मधेश प्रदेश सरकारको मन्त्रिपरिषद बैठकले जिल्लाको सुदूरपश्चिमी क्षेत्रस्थित ठोरी पालिकालाई ‘पर्यटकीय क्षेत्र’ घोषणा गर्यो । २०७८ चैत ११ गतेको सो बैठकलगत्तै प्रदेश