समाज

बागमती प्रदेश प्रमुखबाट दुई विधेयक प्रमाणीकरण

हेटौंडा,कात्तिक १ । बागमती प्रदेश सभाबाट पारित भएको दुई वटा विधेयक बागमती प्रदेशका प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले कात्तिक १ गते बिहीबार प्रमाणीकरण गरेका छन्  ।  प्रदेश स्वास्थ्य सेवा ऐन, २०७५

नेपाली क्रिकेट टिमको मेन्टरमा पुबुदु नियुक्त

काठमाडौ,कात्तिक १ । नेपाल क्रिकेट संघ (क्यान)ले नेपाली क्रिकेट टिमका पूर्व मुख्य प्रशिक्षक पुबुदु दशानायकेलाई मेन्टर नियुक्त गरेको छ ।  क्यानले अमेरिकामा हुने आईसीसी विश्वकप लिग–२ को सिरिजका लागि पुबुदुलाई

विपद् प्रभावित स्थानीय तहलाई ५० लाखदेखि एक करोडसम्म राहत

काठमाडौ,कात्तिक १ । विपद् जोखिम न्यूनीकरण तथा व्यस्थापन कार्यकारी समितिको २७औँ बैठकले गत असोज १० गतेदेखि असोज १३ सम्म भारी वर्षापछिको बाढीपहिरो तथा डुबान प्रभावित स्थानीय तहलई राहत रकम उपलब्ध

सुनकोशी बेलिबिज्र निर्माण अन्तिम चरणमा

खुर्कोट (सिन्धुली), कात्तिक १ । सुनकोशी नदीको बाढीले बगाएको सिन्धुलीको गोलन्जोर गाउँपालिका–७ खुर्कोट र रामेछापको मन्थली नगरपालिका–६ सेलेघाट जोड्ने पुलमा बेलिब्रिज निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । खुर्कोट–मन्थली सडक अन्तर्गत

चलचित्र ‘पूर्णबहादुरको सारङ्गी’को ट्रेलर सार्वजनिक

काठमाडौ,कात्तिक १ । नेपाली चलचित्र ‘पूर्णबहादुरको सारङ्गी’को ट्रेलर सार्वजनिक भएको छ । बिहीबार काठमाडौँमा एक कार्यक्रमबिच चलचित्र ‘पूर्णबहादुरको सारङ्गी’को ट्रेलर सार्वजनिक भएको हो । अभिनेता विजय बराल, बुद्धि तामाङ, प्रकाश

भारतमा विषाक्त मदिरा सेवन गर्दा २० जनाको मृत्यु

बिहार,कात्तिक १ । भारतको उत्तरी राज्य बिहारमा विषाक्त मदिरा सेवन गर्दा कम्तीमा २० जनाको मृत्यु भएको छ । बिहारको सिवान जिल्लाका एसपी अमितेश कुमारले बिहीबार दिएको जानकारीअनुसार विषाक्त रक्सी पिउँदा

बुद्ध एयरको ‘माउन्टेन फ्लाईट’ मा प्राविधिक समस्या देखिएपछि सुरक्षित अवतरण

काठमाडौँ,कात्तिक १ । बुद्ध एयरको पर्वतीय उडान (माउन्टेन फ्लाईट) मा गएको ‘नाईन एन एजेएस’ कलसाईन विमानमा प्राविधिक समस्या देखिएको छ । बुद्ध एयरका सूचना अधिकारी दीपेन्द्रकुमार कर्णका अनुसार विमानमा प्राविधिक

गाजामा एक हप्तामा ४०० प्यालेस्टिनी मारिए, सयौँ घाइते : राष्ट्रसङ्घ

संयुक्त राष्ट्रसङ्घ,कात्तिक १ । गाजामा एक हप्तामा करिब ४०० प्यालेस्टिनी मृत्यु हुनुका साथै करिब एक हजार ५०० घाइते भएको मानवीय मामिला तथा आपतकालीन राहतका लागि राष्ट्रसङ्घका कार्यवाहक उपमहासचिव जोयस सुयाले

तीन दलका शीर्ष नेताको बैठक बालुवाटारमा सुरु

काठमाडौ,कात्तिक १ । प्रधानमन्त्री एवम् नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीसहित तीन दलका शीर्ष नेताको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको छ । बैठकमा नेपाली काँग्रेसका सभापति एवम् पूर्व