समाज

लगानीका नयाँ क्षेत्र खोज्ने अवसर

काठमाडौ,कात्तिक २ । कोभिड महामारी र रुस–युक्रेन युद्धका कारण करिब दुई वर्षदेखि शिथिल बन्दै गएको भनिएको नेपालको अर्थतन्त्रमा पछिल्लो समय केही फरक सूचक देखिएका छन् । विदेशी मुद्रा सञ्चित बढी हुने,

सूर्यविनायक–धुलिखेल सडक विस्तार : समयमै काम सकिने सम्भावना कम

भक्तपुर,कात्तिक २ । नेपाल सरकारको आफ्नै लगानीमा निर्माण भइरहेको सूर्यविनायक–धुलिखेल सडकखण्डको काम समयमै सकिने सम्भावना कमजोर बन्दै गएको छ ।  अरनिको राजमार्ग अन्तर्गत सूर्यविनायकबाट धुलिखेलसम्मको १५.५ किलोमिटर सडक छ लेन विस्तार

मौसम: तापक्रम निरन्तर घट्दै

काठमाडौँ,कात्तिक २। हाल देशभर पश्चिमी वायुको प्रभाव रहनुका साथै कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भागमा स्थानीय वायुको पनि केही प्रभाव रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

‘वीरगञ्ज नाकाबाट हुने आयात लयमा फर्कियो, व्यापार र उद्योगमा सुधार आएन’

वीरगञ्ज (पर्सा),कात्तिक २। मधेस आन्दोलनको क्रममा भएको वीरगञ्ज भन्सार लक्षित धर्ना र भारतीय अघोषित नाकाबन्दीले वीरगञ्जका दुईवटा भन्सार नाकाबाट हुने आयातमा निकै ठूलो सङ्कुचन देखापर्‍यो । यहाँका दुई भन्सार नाकाबाट

स्थानीय तह उपनिर्वाचन : महिला उम्मेदवार रहने गरी मनोनयन पत्र पेस गर्न आयोगको निर्देशन

काठमाडौं,कात्तिक २ । निर्वाचन आयोगले आगामी मङ्सिर १६ गते हुने स्थानीय तहको उपनिर्वाचनमा उम्मेदवारी दिने राजनीतिक दललाई महिला उम्मेदवार रहने गरी मनोनयन पत्र पेस गर्न निर्देशन दिएको छ । स्थानीय

हमास प्रमुख सिनवार मारिएको हुनसक्ने इजरायली सेनाको दाबी

काठमाडौं,कात्तिक २ । इजरायली सेनाले हमास प्रमुख याह्या सिनवार गाजा आक्रमणमा मारिएको हुनसक्ने बताएको छ । इजरायल डिफेन्स फोर्सले जारी गरेको एक प्रेस विज्ञप्तिमा मारिएका तीन जना ‘आतंककारी’को पहिचान पुष्टि

अमेरिकी राष्ट्रपति निर्वाचन : अर्ली भोटिङ शुरु

काठमाडौं,कात्तिक २ । राष्ट्रपति निर्वाचन आउन तीन साताभन्दा कम समय बाँकी रहँदा अमेरिकाका १८ राज्यमा अर्ली भोटिङ शुरु भएको छ ।  तीमध्ये ३ राज्य (मिनेसोटा, दक्षिण डकोटा र भर्जिनिया)मा गत

बुद्ध एयरको ‘माउन्टेन फ्लाईट’ मा प्राविधिक समस्या देखिएपछि सुरक्षित अवतरण

काठमाडौ,कात्तिक २ । बुद्ध एयरको पर्वतीय उडान (माउन्टेन फ्लाईट)मा गएको ‘नाईन एन एजेएस’ कलसाईन विमानमा प्राविधिक समस्या देखिएको छ । बुद्ध एयरका सूचना अधिकारी दीपेन्द्रकुमार कर्णका अनुसार विमानमा प्राविधिक समस्या

तातोपानी कुण्डमा स्नान गर्नेको सङ्ख्यामा वृद्धि

गलेश्वर (म्याग्दी),कात्तिक २  । यहाँको बेनी नगरपालिका–४ स्थित तातोपानी कुण्डमा स्नान गर्न आउने बिरामी तथा सर्वसाधारणको सङ्ख्यामा वृद्धि भएको छ । हाल दैनिक दुईसय जना बिरामी तथा सर्वसाधारण स्नान गर्न