समाज

छहरे-टोखा सडकखण्ड अन्तर्गत शिवपुरीमा टिफर दुर्घटना, चालक घाइते

नुवाकोट,कात्तिक २ । छहरे-टोखा सडकखण्ड अन्तर्गत शिवपुरी आर्मी चेक पोइन्ट नजिकै टिफर दुर्घटना भएको छ। शुक्रबार साँझ भएको दुर्घटनामा चालक घाइते भएका छन् । नुवाकोटबाट काठमाडौतर्फ जाँदै गरेको बागमती प्रदेशको

रवि लामिछाने पक्राउ

काठमाडौँ,कात्तिक २ । पूर्वउपप्रधान एवं गृहमन्त्री रवि लामिछानेलाई प्रहरीले पक्राउ गरेको छ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति लामिछानेलाई उनको पार्टी मुख्यालय बनस्थलीबाट सीआईबीको टोलीले शुक्रबार बेलुकी पक्राउ गरेको हो ।

कुलेखानी–फाखेल र सिस्नेरी–दक्षिणकाली सडक तीन दिन बन्द

काठमाडौ,कात्तिक २ । कुलेखानी–फाखेल र सिस्नेरी–दक्षिणकाली सडक तीन दिन बन्द हुने भएको छ । इन्द्रसरोवर गाउँपालिका–२ सिमखोलामा ह्युम पाइप राख्नुपरेकाले आजदेखि तीन दिनसम्म दुवै सडक बन्द हुने प्रहरी नायब उपरीक्षक

दाङमा सर्प महोत्सव हुँदै

दाङ,कात्तिक २ । दाङमा सर्प महोत्सव हुने भएको छ । मानिस र सर्पबीचको द्वन्द्व न्यूनीकरण तथा सर्प संरक्षणको उद्देश्यले यही कात्तिक ८ देखि १० गतेसम्म महोत्सव आयोजना गर्न लागिएको शुक्रबार

सन्दीपलाई अमेरिकाले दियो भिसा

काठमाडौं,कात्तिक २ । नेपालका स्टार स्पिनर सन्दीप लामिछानेले अमेरिकाको भिसा पाएका छन् । टी–२० विश्वकपदेखि भिसा नपाएका सन्दीपले विश्वकप लिग–२ का खेलहरूका लागि भिसा पाएका हुन् । अमेरिकाले भिसा दिएसँगै

रवि लामिछानेविरुद्ध पक्राउ पुर्जी जारी

काठमाडौं,कात्तिक २। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्व गृहमन्त्री रवि लामिछानेविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । कास्की जिल्ला अदालतले लामिछानेलाई पक्राउ गर्न प्रहरीलाई अनुमति दिएको हो । सहकारी ठगीका

पोर्चुगल पठाउने भनी साढे तीन लाख ठगी गर्ने पक्राउ

काठमाडौ,कात्तिक २ । प्रहरीले पोर्चुगल पठाउने भनी तीन लाख ५६ हजार पाँच सय रुपियाँ ठगी गर्ने ३३ वर्षीया देवकी भुजुलाई पक्राउ गरेको छ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी

सुनको भाउले बनायो नयाँ रेकर्ड, एकै दिन २ हजार रुपैयाँले बढ्यो

काठमाडौँ,कात्तिक २ । सुनको मूल्य एकै दिन २ हजार रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले आजको लागि तोकेको मूल्य अनुसार छापावाला सुनको मूल्य १ लाख ६४ हजार ४००

बाढीका कारण धान उत्पादनमा कमी आउने आकलन

काठमाडौँ, कात्तिक २ । अविरल वर्षाका कारण आएको बाढीले कृषि क्षेत्रमा क्षति पुर्‍याउँदा उत्पादनमा कमी आउने आकलन कृषि तथा पशुपन्छी विकास मन्त्रालयले गरेको छ । बाढीका कारण सबैभन्दा क्षति कृषि क्षेत्रमा भएको