वीरगञ्ज,कात्तिक ६ । गुणस्तरीय स्वास्थ्य सेवा दिनेमा पर्साको ठोरी गाउँपालिका जिल्लाको पहिलो स्थानमा परेको छ । प्रदेशको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गतको स्वास्थ्य निर्देशनालयले ठोरीलाई जिल्लाको पहिलो स्थानमा राखेको हो ।
काठमाडौं,कात्तिक ६ । राइड सेयरिङ प्लेटफर्म पठाओ नेपालले ‘पठाओ कार रेन्टल’ सेवा शुरु गरेको छ । यो सेवाअन्तर्गत ग्राहकले नेपालभर छोटो र लामो दूरीको यात्राका लागि ट्याक्सी बुकिङ गर्न पाउनेछन्
काठमाडौं,कात्तिक ६। सरकारले भैरहवा विशेष आर्थिक क्षेत्र (सेज)मा १० ओटा उद्योगलाई उद्योग स्थापना गर्न प्लट (जग्गा) प्रदान गरेको छ । ती उद्योगबाट रु तीन सय ४४ करोड लगानी र तीन
काठमाडौं,कात्तिक ६ । निजीकरण समितिले बन्द, रुग्ण र कार्यसम्पादन कमजोर भएका केही संस्थानहरूको निजीकरण वर्गीकरणका निम्ति मन्त्रिपरिषद्मा प्रस्ताव सिफारिस गर्ने निर्णय गरेको छ। उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलको अध्यक्षतामा समितिको
घोराही (दाङ),कात्तिक ६ । तिहार नजिकिँदै गर्दा दाङमा सयपत्री फूल ढकमक्क फूलेका छन् । व्यावसायिक रूपमा फूलखेती गर्दै आएका किसानले यति बेला फूल तयार पारिसकेका छन् । अबको केही दिनमा
काठमाडौ,कात्तिक ५ । त्रिभुवन विश्वविद्यालयले आगामी वर्षदेखि वार्षिक परीक्षा प्रणालीअनुसार सबै सङ्कायहरूको स्नातक तहका प्रश्नपत्र तयार गर्दा अङ्ग्रेजी र नेपाली दुवै भाषामा सोधिने भएको छ । त्रिभुवन विश्वविद्यालयले शिक्षा, विज्ञान
काठमाडौं,कात्तिक ५ । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल अमेरिकिा प्रस्थान गर्ने भएका छन् । अर्थमन्त्री पौडेल विश्व बैंक समूह र अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ) को वार्षिक बैठकमा भाग लिन सोमबार
काठमाडौ,कात्तिक ५ । साफ महिला च्याम्पियनसिप अन्तर्गत समूह ‘बी’ को दोस्रो खेलमा नेपालले माल्दिभ्सविरुद्ध गोल वर्षा गरेको छ । दशरथ रङ्गशालामा सोमबार साँझ भएको खेलमा नेपालले माल्दिभ्सलाई ११–० गोलले हरायो ।
नुवाकोट,कात्तिक ५। जिल्लाको शिवपुरी गाउँपालिका वडा नम्बर ७ सुनखानीबाट महिला बेपत्ता घटना थप रहस्यमय बनेको छ । सुनखानीस्थित ठूलो पाटो नजिकै घर भएकी वर्ष २७ की कृष्टिना तामाङ गत असोज