समाज

मुख्य चाडबाडमै घट्यो आयात

काठमाडौँ, कात्तिक ८ । नेपालीहरूको मुख्य चाडबाड दसैँतिहारको समयमै आयात घटेको छ । दसैँतिहारका लागि खास गरी भदौ र असोजमा धेरै आयात हुने गरेकोमा यस वर्ष असोजमा भने आयात घटेको भन्सार

गोलभेँडाको मूल्य हालसम्मकै उच्च

काठमाडौ,कात्तिक ८ । पछिल्ला केही दिनयता उपत्यकामा गोलभेँडाको मूल्य बढेर थोकमै प्रतिकेजी १८० रुपियाँ पुगेको छ । उपत्यकावासीको माग अनुसार गोलभेँडाको आपूर्ति हुन नसक्दा मूल्य बढेको कालीमाटी फलफूल तथा तरकारी

ऊर्जामन्त्रीका १०० दिन : ऊर्जा क्षेत्रको विकासका लागि नयाँ मार्गचित्र तयार

काठमाडौं,कात्तिक ८ । वर्तमान सरकार निर्माण भएको १०० दिनको अवधिमा मुलुकको ऊर्जा क्षेत्रको विकासका लागि ‘उर्जा विकास मार्गचित्र तथा कार्ययोजना–२०८१’ तयार गरी स्वीकृतका लागि मन्त्रिपरिषद्मा पेश गरिएको छ ।  ऊर्जा,

हिउँ चितुवा दिवस : जलवायु परिवर्तनले हिउँ चितुवाको बासस्थानमा चुनौती

काठमाडौं,कात्तिक ८ । हिउँ चितुवाको संरक्षणका निम्ति जनचेतना अभिवृद्धि गर्ने उद्देश्यसहित बुधबार ११ औं अन्तर्राष्ट्रिय हिउँ चितुवा दिवस मनाइयो । विश्वका १२ देशमा मात्र पाइने हिउँ चितुवा स्वच्छ हिमाली पर्यावरणको

वर्तमान सरकारले गर्छु भनेका काम पूरा गरेको प्रधानमन्त्रीको दाबी

काठमाडौं,कात्तिक ८ । प्रधानमन्त्री केपी शर्मा ओलीले विभिन्न विपत्तिका बाबजुद पनि वर्तमान सरकारले गर्छु भनेका काम पूरा गरेको बताएका छन् । वर्तमान सरकार जनताको विश्वासले गठन भएको उनले उल्लेख गरे

जुनसुकै कालखण्डमा भएका भ्रष्टाचारमाथि कारवाही हुनेछ : प्रधानमन्त्री

काठमाडौं,कात्तिक ८ । प्रधानमन्त्री केपी शर्मा ओलीले जुनसुकै कालखण्डमा भएका भए पनि भ्रष्टाचारमाथि कारवाही हुने स्पष्ट गरेका छन् ।  सिंहदरबारबाट सम्बोधनमार्फत सरकारको सय दिनको उलपब्धि सार्वजनिक गर्दै प्रधानमन्त्री ओलीले सर्वसाधारणले

काठमाडौँ महानगरले माग्यो १०८ स्वास्थ्यकर्मी

काठमाडौ,कात्तिक ७ । काठमाडौँ महानगरपालिकाले करारमा १०८ स्वास्थ्यकर्मी माग गरेको छ। महानगरपालिकाले बुधबार सूचना प्रकाशित गर्दै १०८ स्वास्थ्यकर्मी माग गरेको हो।  महानगरपालिकाले सेवा करारमा कर्मचारी पदपूर्ति गर्न सम्बन्धी कार्यविधि, २०७९

सरकारको सय दिनः ७०% काम सम्पन्न भएको प्रधानमन्त्री ओलीको दावी

काठमाडौं,कात्तिक ७ । प्रधानमन्त्री केपी शर्मा ओलीले सहकारी ठगी गर्नेहरुमाथि सरकारले कारवाही सुरु गरेको बताएका छन् । सरकारको सय दिनको उपलब्धि सार्वजनिक गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् । उनले

चलचित्र हलहरुमा अब एमआरपीभन्दा बढी मूल्यमा खानेकुरा बिक्री गर्न नपाइने

काठमाडौं,कात्तिक ७ । अब चलचित्र हलहरुमा एमआरपि मूल्यमै खानेकुरा खरिद गर्न सकिने भएको छ । चलचित्र हालमा पानी र खानेकुरा अधिकतम खुद्रा मूल्य भन्दा बढी तिर्न नपर्ने भएको हो ।