समाज

अध्यक्ष यादव चिली प्रस्थान

काठमाडौ,असोज १७ । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादव चिली प्रस्थान गरेका छन् । चिलीको राजधानी स्यान्टीयागोमा अक्टोबर ५ र ६ तारिख (असोज १९ र २०) मा हुन

घटस्थापनादेखि कोजाग्रत पूर्णिमासम्म अदालत बन्द, बन्दी प्रत्यक्षीकरण भने नरोकिने

काठमाडौं, असोज १७। आज घटस्थापनादेखि कोजाग्रत पूर्णिमासम्म अदालत विदा भएको छ । सो अवधिमा अदालत सबै बन्द भएपनि बन्दीप्रत्यक्षीकरणको रिट निवेदनमा सुनुवाइ हुनेछ । बन्दीप्रत्यक्षीकरणको सुनुवाइका लागि घटस्थापना, शनिबार र

नुवाकोट पञ्चकन्याको घ्याङस्वारामा दसैंमा फुटबल प्रतियोगिता हुने

नुवाकोट,असोज १७ । जिल्लाको पञ्चकन्या गाउँपालिका वडा नम्बर ४ स्थित घ्याङस्वारा पार्कमा दसैंमा फुटबल प्रतियोगिता हुने भएको छ । जिल्लाको पञ्चकन्यामा रहेको थ्री स्टार युथ क्लबले सो वडास्तरीय प्रतियोगिताको आयोजना

देशका विभिन्न सात सय ७४ स्थानको पहिरो हट्यो , यी हुन् खुल्न बाँकी मुख्य राजमार्ग

काठमाडौ,असोज १७ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले गत हप्ताको भीषण वर्षाका कारण ३४ वटा राजमार्गका आठ सय पाँच स्थानमा पहिरो गएकोमा सात सय ७४ स्थानको पहिरो हटाइएको बताएको छ।

दशरथ रङ्गशालामा एसिया रग्बी

काठमाडौ,असोज १७ । एसिया रग्बी महिला तथा पुरुष सेभेन्स शुक्रबारदेखि दशरथ रङ्गशालामा हुने भएको छ । एसिया रग्बी महासङ्घको आयोजनामा हुने प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको नेपाल रग्बी सङ्घले जनाएको छ । दुई

ब्राउन सुगरसहित दुई जना पक्राउ

नेपालगन्ज,असोज १७ । चाडपर्व लक्षित सुरक्षा योजना तयार गरेर लागू गरेको जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको टोलीले नेपालगन्जमा ठुलो परिमाणको लागुऔषध ब्राउन सुगरसहित दुई जनालाई पक्राउ गरेको छ।  नेपालगन्ज उपमहानगरपालिका

बङ्गलादेशमा ४० मेगावाट विद्युत बिक्रीका लागि नेपालले गर्यो त्रिपक्षीय सम्झौता

काठमाडौँ,असोज १७। नेपालले भारतपछि बङ्गलादेशमा ४० मेगावाट विद्युत् बिक्रीका लागि बहुप्रतिक्षित त्रिपक्षीय सम्झौता गरेको छ । बिहीबार यहाँ आयोजित विशेष समारोहमा नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ, बङ्गलादेशको बङ्गलादेश

देशभर करिब १५ हजारमा डेंगु सङ्क्रमण पुष्टि, सातको मृत्यु

काठमाडौ,असोज १७ । देशभर झण्डै १५ हजार जनामा डेंगु सङ्क्रमण पुष्टि हुनुका साथै सात जना सङक्रमितको मृत्यु भएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडिसिडी) को तथ्याङ्क अनुसार जुम्लामा बाहेक

भाजंगल खोल्सामा महर्जन बेपत्ता

किर्तिपुर,असोज १७ । कीर्तिपुरको भाजंगल खोल्सामा परी प्रल्हाद महर्जन बेपत्ता भएका छन् । हराइरहेका उनको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ । प्रहरी वृत्त कीर्तिपुरले दिएको जानकारीअनुसार आज बिहीबार