गलकोट (बागलुङ),असोज २२ । बागलुङमा यस वर्ष ढिलोगरी मुस्ताङी च्याङ्ग्रा भित्रिएको छ । आइतवार ११ दिनको यात्रापछि मुस्ताङका च्याङ्ग्रा किसान छ्याक्तो गुरुङ र छेक्तेन गुरुङले बागलुङमा १०४ ओटा च्याङ्ग्रा ल्याए
काठमाडौं,असोज २२ । यस वर्षको चिकित्सातर्फको नोबेल पुरस्कार अमेरिकी वैज्ञानिकद्वय भिक्टर एम्ब्रोस र ग्यारी रुभकुनलाई प्रदान गरिने भएको छ । नोबेल पुरस्कार समितिले सोमवार (आज) स्विडेनमा आयोजित कार्यक्रममा उक्त पुरस्कार
विराटनगर,असोज २२ । खुला सिमानाले गर्दा विराटनगरबाट ७ किलोमीटर पर रहेको भारतीय जोगवनी बजारमा नेपाली उपभोक्ताको भीड थामिनसक्नु छ । वारिको विराटनगर बजार भने सुनसान छ । खुला सीमा, उच्च
काठमाडौं,असोज २२ । नेपाल अबको २ वर्षपछि अर्थात् सन् २०२६ नोभेम्बरमा अतिकम विकसित राष्ट्र (एलडीसी) को सूचीबाट स्तरोन्नति भएपछि नेपालको औषधि (फर्मास्युटिकल) क्षेत्र बढी प्रभावित हुने देखिएको छ । स्तरोन्नतिको
दमौली (तनहुँ),असोज २२ । दशैं शुरु भएसँगै तनहुँको पर्यटकीयस्थल मानुङकोटमा आन्तरिक पर्यटकको चहलपहल बढेको छ । व्यास नगरपालिका–५ स्थित मानुङकोटबाट दृश्यावलोकनका लागि यतिबेला दैनिकजसो आन्तरिक पर्यटक यहाँ पुग्ने गरेका छन्
काठमाडौँ,असोज २१। अबको २ वर्षपछि अर्थात् सन् २०२६ नोभेम्बर पछि नेपालको हैसियत संसारका गरिब र तन्नम देशहरुभन्दा माथि उठ्ने छ । अतिकम विकसित राष्ट्र (एलडीसी) भनिने गरिबतम मुलुकहरुको सूचीबाट स्तरोन्नति
काठमाडौं,असोज २१ । फूलपातीका दिन नेपाल वायुसेवा निगमको न्यारोबडी विमानले काठमाडौंबाट भैरहवा उडान भर्ने भएको छ । निगमले आन्तरिक तर्फको उडानमा यात्रुको चाप घटाउने उद्देश्यले उक्त दिन काठमाडौं भैरहवा उडान
बेरुत,असोज २१ । लेबनानमा इजरायली हवाई हमलामा सोमबार लेबनानी नागरिक रक्षाका ११ सदस्यको मृत्यु भएको सिभिल डिफेन्स र लेबनानी रेडक्रसका स्रोतहरूले जनाएका छन् । दक्षिणी लेबनानको बाराचित सहरमा रहेको इस्लामिक
काठमाडौँ, असोज २१ । असोज १० देखि १२ गतेसम्मको भारी वर्षाका कारण आएको बाढीपहिरोमा परेर सोमबारसम्म मृत्यु हुनेको सङ्ख्या दुई सय ४६ पुगेका छन् । नेपाल प्रहरीले सोमबार सार्वजनिक गरेको विवरण