समाज

माडीले बगाउँदा दुई जनाको मृत्यु

प्युठान,कात्तिक १६ । प्यूठानमा माडी नदीले बगाएर दुई जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय प्यूठानका प्रमुख प्रहरी नायब उपरीक्षक  दिपेश बस्यालका अनुसार स्वर्गद्वारी नगरपालिका ५ तल्लो सारीका ७५

युक्रेनमाथि ‘विजय’ नभएसम्म रूसलाई साथ दिने उत्तर कोरियाको घोषणा

मस्को,कात्तिक १६ । (रासस/एएफपी) – युक्रेनमा रूसको विजय नभएसम्म उत्तर कोरिया रुसको साथमा रहने विदेश मन्त्री चो सोन हुईले शुक्रबार मस्कोमा घोषणा गरेका छन् ।यसअघि नै अमेरिकाले आगामी दिनमा युक्रेन द्वन्द्वमा

सहकारी ठगीमा संलग्न सबैलाई कारबाही हुन्छ : नेता पोखरेल

काठमाडौ,कात्तिक १६ । नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले सहकारी ठगीमा संलग्न जो भए पनि कारबाही हुने बताएका छन् । एमाले मोरङले विराटनगरस्थित पार्टी कार्यालयमा आयोजना गरेको चाडपर्व विशेष

हेटौंडामा डरलाग्दो दुर्घट्ना, बच्चालाई स्टेरिङ दिँदा दुई जना सिकिस्तै

काठमाडौँ,कात्तिक १६ । एक जना चालकको लापरवाहीका कारण हेटौडाको सानोपोखरा चोकमा डरलाग्दो दुर्घटना हुन पुगेको छ । बा१३च २००७ नम्वरको कारका चालकले लापरवाही गर्दा सडक किनारामा हिडिरहेका एक जना पैदलयात्रु

नुवाकोटको लिखुमा भएको सडक दुर्घटनामा एकजनाको मृत्यु

नुवाकोट,कात्तिक १६ । टोखा-छहरे- ढिकुरे सडकखण्ड अन्तर्गत लिखु गाउँपालिका वडा नम्बर ६ मा भएको सवारी दुर्घटनामा एकजनाको मृत्यु भएको छ। बिहीबार गाउँपालिकाको कालिका होटल अगाडि मिनिट्रक र मोटरसाइकल एकाअर्कासग ठक्कर

सिन्धुपाल्चोकका पहिरो पीडितलाई कम्बल र ज्याकेट सहयोग

सिन्धुपाल्चोक,कात्तिक १६ । सिन्धुपाल्चोकको जुगल गाउँपालिका–१ कुनेगाउँका पहिरो पीडित दलित समुदायका १५ घरधुरीलाई कम्बल र २२ जना बालबालिकालाई ज्याकेट वितरण गरिएको छ । फि्युचर अफ होप नामक संस्थाको सहयोगमा पत्रकार

नेपालले इङ्ल्याण्डलाई छ विकेटले हरायो

काठमाडौं,कात्तिक १६ । नेपालले ‘हङ्कङ सिक्सेस’को पहिलो खेलमा इङ्ल्याण्डलाई छ विकेटले पराजित गरेको छ । हङ्कङको मोङ ककमा शुक्रबार भएको खेलमा ९८ रनको लक्ष्य पच्छ्याएको नेपालले चार दशमलव दुई ओभरमा

रोयल्टी विवाद : इन्टरनेट सेवाप्रदायकले सरकारसँग किस्ताबन्दी सुविधा माग्ने

काठमाडौं,कात्तिक १६ । रोयल्टी विवादमा सर्वोच्च अदालतको आदेशको पूणर्पाठ आएसँगै इन्टरनेट सेवाप्रदायकहरूले सरकारसँग किस्ताबन्दी सुविधा माग्ने तयारी गरेका छन् । महालेखा परीक्षकको वार्षिक प्रतिवेदन र सार्वजनिक लेखा समितिको निणर्यमा टेकेर

डिजेल र मट्टितेलको मूल्य घट्यो

काठमाडौं,कात्तिक १६ । नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य घटाएको छ । निगम सञ्चालक समितिको बिहीबार  बसेको बैठकले मध्यरातदेखि लागू हुने गरी डिजेल र मट्टितेलको साविकको विक्री मूल्यमा प्रतिलिटर