समाज

तरकारीखेतीमै भविष्यका सपना देख्दै महादेव

कञ्चनपुर,कात्तिक २० । शुक्लाफाँटा नगरपालिका ८ नौखरीका महादेव डगौराले व्यावसायिक तरकारीखेती गर्ने गरी किसानका रूपमा परिचित छन् । दुई दशकअघिदेखि डगौराले बाह्रै महिना तरकारीखेती गर्दै आएका छन् । कमैया मुक्तिको

ह्यारिस र ट्रम्पबिच कडा प्रतिस्पर्धा

काठमाडौ,कात्तिक २० । विश्व शक्तिराष्ट्र अमेरिकामा राष्ट्रपति चुन्नका लागि हुने निर्वाचन मङ्गलबार सम्पन्न हुँदै छ ।निर्वाचनको प्रमुख दिन नोभेम्बर ५ अर्थात् मङ्गलबार राष्ट्रपति चयन गर्न अमेरिकी नागरिक तम्तयार देखिएका छन्

देउसी खेल्नेलाई बसले ठक्कर दिँदा एकको मृत्यु

अर्घाखाँची,कात्तिक १९ । देउसी खेलिरहेकालाई बसले ठक्कर दिदाँ १ जनाको मृत्यु भएको छ । २० जना घाइते भएका छन् । भूमिकास्थान नगरपालिका वाड नम्बर ५ जयठाटीमा ना ३ ख २४७१

त्रियुगा नदीमा डुबेर दुई बालिकाको मृत्यु, एक बेपत्ता

राजविराज,कात्तिक १९ । जिल्लाको कञ्चनरुप नगरपालिका-४ स्थित त्रियुगा नदीमा डुबेर सोमबार दुई बालिकाको मृत्यु भएको छ। एकजना बेपत्ता भएका छन्।  स्थानीय श्रवण महतोकी नौ वर्षीया छोरी प्रतिभा महतो र सुरेश

भारतमा बस दुर्घटना : २२ जनाको मृत्यु

नयाँदिल्ली,कात्तिक १९ । भारतको उत्तरी राज्य उत्तराखण्डमा सोमबार बस गहिरो खोलामा खसी दुर्घटना हुँदा २२ जनाभन्दा बढीको मृत्यु हुनुका साथै अन्य दुई दर्जन घाइते भएका छन् । प्रहरी अधिकारीका अनुसार

इन्डोनेसियामा ज्वालामुखी विस्फोट हुँदा १० जनाको मृत्यु

इस्टफ्लोरेन्स,कात्तिक १९ । पूर्वी इन्डोनेसियामा एक ज्वालामुखी विस्फोट हुँदा कम्तीमा दश जनाको मृत्यु भएको अधिकारीहरूले सोमबार जनाएका छन् । अधिकारीहरूका अनुसार प्रभावित क्षेत्रमा उच्च सतर्कता कायम गरिएको छ ।  फ्लोरेसको

थप दुई दिन लम्बियो डीभी भर्ने समय

काठमाडौँ,कात्तिक १९ । अमेरिकाले डाइभर्सिटी भिसा (डीभी) भर्ने समय दुई दिन थप गरेको छ । नेपालस्थित अमेरिकी दूतावासले डाइभर्सिटी भिसा कार्यक्रम २०२६ का लागि प्रवेश अवधि ५ नोभेम्बर २०२४ बाट

रामेछापमा युवक बेपत्ता बनाएको घटनामा एकजना पक्राउ

रामेछाप,कात्तिक १९ । रामेछापको मन्थली नगरपालिका–१ का ३० वर्षीय वीरबहादुर भुजेल तामाकोशी नदीमा बेपत्ता भएको घटनामा प्रहरीले एकजनालाई पक्राउ गरेको छ । भुजेल शुक्रबार रातिदेखि बेपत्ता छन् । प्रहरीले तामाकोशी

वायु प्रदूषणका कारण लाहोरमा लकडाउन

पाकिस्तान,कात्तिक १९ । पाकिस्तानको लाहोर शहर विश्वकै सबैभन्दा प्रदूषित हावा भएको सहर बनेको छ। आइतबार लाहोर शहरको वायु गुणस्तर सूचक (एक्यूआई) एक हजारभन्दा माथि पुगेपछि सुरक्षालाई मध्यनजर गर्दै त्यहाँको सरकारी