समाज

माछालाई लगाएको करेन्ट आफैँलाई लागेपछि

संखुवासभा,जेठ ४ । जिल्लाको चिचिला गाउँपालिका २ ज्यामिरेका एक युवकको करेन्ट लागेर मृत्यु भएको छ । स्थानीय कागुवा खोलामा माछालाई लगाएको करेन्ट आफैँलाई लाग्दा स्थानीय २४ वर्षीय छेम्बी शेर्पाको मृत्यु

एक सयभन्दा बढी युक्रेनी ड्रोन रोकेको रुसको दाबी

मस्को,जेठ ४ । रुसको मस्कोस्थित रक्षा मन्त्रालयले गए राति दक्षिणी क्षेत्रमा एक सयभन्दा बढी युक्रेनी ड्रोन रोकेको दाबी गरेको छ । रुसले क्रिमियाका ५१ वटा, क्रास्नोडार क्षेत्रमा ४४ वटा, बेलगोरोड

प्रतिनिधि सभा बैठक २ बजेसम्मका लागि स्थगित

काठमाडौं,जेठ ४ । शुक्रबार बिहान ११ बजेका लागि बोलाइएको प्रतिनिधि सभाको बैठक दिउँसो २ बजेसम्मका लागि स्थगित भएको छ । संसद सचिवालयका अनुसार प्रतिनिधि सभाको बैठक सूचना टाँसेर २ बजेसम्मका

चाँदी आयात खुकुलो पार्ने राष्ट्र बैंकको घोषणा

काठमाडौं,जेठ ४ । नेपाल राष्ट्र बैंकले स्वदेशमा खपत गर्ने प्रयोजनका लाग चाँदी आयातको कोटा बढाउने भएको छ । अहिले एक पटकमा ६० हजार रुपैयाँसम्मको मात्रै चाँदी आयात गर्न पाइने प्रावधान

‘देशको विकास र समृद्धिका निम्ति सबैभन्दा महत्वपूर्ण र सम्भावनायुक्त क्षेत्र विद्युत् नै हो’

काठमाडौं,जेठ ४ । सर्वप्रथम स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) को २२ औँ वार्षिक साधारणसभामा उपस्थित भई आफ्ना विचारहरू राख्ने अवसर दिनुभएकोमा आयोजकहरूमा हार्दिक धन्यवाद व्यक्त गर्दै कार्यक्रमको पूर्ण सफलताको

जेठ ७ गते विश्वासको मत लिने तयारीमा प्रधानमन्त्री

काठमाडौँ,जेठ ४ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले यहि जेठ ७ गते विश्वासको मत लिने भएका छन् । चौथो पटक विश्वासको मत लिनेबारे उनले सभामुख देवराज घिमिरेलाई बिहीबार साँझ जानकारी गराइसकेको

दक्षिण कोरियाका राजदूतसँग परिसंघको छलफल

काठमाडौं,जेठ ४। नेपाल उद्योग परिसंघ र नेपालका लागि दक्षिण कोरियाका राजदूत पार्क तइयोङबीच लगानी एवं व्यावसायिक सम्बन्ध विस्तारलगायत विषयमा छलफल भएको छ ।  परिसंघ सचिवालयमा बुधवार भएको छलफलमा परिसंघ अध्यक्ष

सहकारी प्रकरण : प्रतिपक्ष र सत्तापक्षबीच धकेलाधकेल, संसद् तनावग्रस्त

काठमाडौं,जेठ ४ । संसद्को प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले गत मंगलवार सरकारको नीति तथा कार्यक्रम पेश गर्न संसद् चल्न दिए पनि बिहीवार अवरोध गरेको छ । उपप्रधान तथा गृहमन्त्री रवि

गुल्मीमा बस दुर्घटना १३ घाइते

गुल्मी,जेठ ३ । गुल्मीमा बस दुर्घटना हुँदा १३ जना भएका छन् । जिल्लाको रुरुक्षेत्र गाउँपालिका-१, मक्वादिस्थित रिडि–तम्घास पक्की सडक खण्डमा बस दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।