समाज

पर्यटनमन्त्री तामाङको सम्पत्ति ६ तोला सुन, १२ रोपनी जग्गा र २० लाख नगद

काठमाडौं,जेठ ८ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री हितबहादुर तामाङले सम्पत्ति विवरण सार्वजनिक गरेका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बुझाएको विवरण अनुसार तामाङसँग राष्ट्रिय वाणिज्य बैंकमा ७ लाख ५०

प्रधानमन्त्रीको सम्पति कति छ ?

काठमाडौं,जेठ ८ । मन्त्रिपरिषद्को निर्णयअनुसार प्रधानमन्त्री तथा मन्त्रीहरुको सम्पत्ति विवरण सार्वजनिक भएको छ । सरकारले मंगलबार सार्वजनिक गरेको सम्पत्ति विवरण अनुसार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको सम्पत्ति सामान्य देखिएको छ ।

विभिन्न घटनामा संलग्न दुई जना पक्राउ

रौतहट,जेठ ८ । रौतहटको गौर नगरपालिका वडा नं. १ भन्सार नजिकबाट प्रहरीले कर्तव्य ज्यान मुद्दाका फरार एक जना प्रतिवादीलाई पक्राउ गरेको छ । सङ्गठित अपराध, शरीर बन्धक तथा कर्तव्य ज्यान

कीर्तिमानी उचाईबाट तल झर्यो सुनको भाउ, आज कतिमा हुँदैछ किनबेच ?

काठमाडौं,जेठ् ८ । सुनको भाउ ऐतिहासिक उचाईबाट तल झरेको छ । मंगलबार छापावाला सुनको मूल्य प्रतितोला १ हजार २०० रुपैयाँले घटेको हो । सोमबार तोलामा १ लाख ४१ हजार ८००

नेकपा एमाले तारकेश्वरको अध्यक्षमा बासु गौतम निर्वाचित

काठमाडौ,जेठ ८ । नेपाल कम्युनिस्ट पाटि (एमाले ) काठमाडौंको तारकेश्वर नगर कमिटिको दोस्रो अधिवेशन सम्पन्न भएको छ । शनिबारदेखि शुरु भएको अधिवेशनबाट अध्यक्षमा बासु गौतम निर्वाचित भएका छन । तारकेश्वर

आजको मौसम: दिउँसो देशभर आंशिक बदली रहने

काठमाडौं,जेठ ८ । हाल देशमा स्थानीय र पश्चिमी वायुका साथै विहार आसपास रहेको न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।    देशका पहाडी भागमा

सुजुकीको शोरुम भरतपुरमा

चितवन,जेठ ८ । सुजुकी गाडीको नयाँ शोरुम भरतपुरमा सञ्चालनमा आएको छ । सिजी होल्डिङ्सको अटोमोटिभ डिभिजन सिजी मोटोकर्पले चितवनको लागि साध्वी इन्टरनेशनलमार्फत सुजुकीको आधिकारिक डिलर सञ्चालनमा ल्याएको हो । सिजी

१३ खर्बको आयात हुँदा सवा १ खर्बको मात्रै निर्यात, गत वर्षभन्दा आयात/निर्यात घट्यो

काठमाडौं,जेठ ८ । चालू आर्थिक वर्षको १० महीनामा नेपालको कुल आयात २ दशमलव ३९ प्रतिशतले घटेको छ  भने निर्यात त्योभन्दा बढी ३ दशमलव ६१ प्रतिशतले घटेको छ ।  भन्सार विभागले

इरानी राष्ट्रपतिको निधनमा पाँच दिन राष्ट्रिय शोक घोषणा

तेहरान,जेठ ७ । इरानका राष्ट्रपति इब्राहिम रायसीको आइतबार दिउँसो हेलिकप्टर दुर्घटनामा निधन भएपछि देशको सर्वोच्च नेता आयातोल्लाह सेयद अली खामेनीले इरानमा पाँच दिनको राष्ट्रिय शोकको घोषणा गरेका छन् ।  उनले