समाज

सर्वोच्चले सरकारलाई भन्यो झापाको बी एण्ड सी मेडिकल कलेजलाई सम्बन्धन दिनू

काठमाडौं,जेठ २५ । सर्वोच्च अदालतले झापाको बी एण्ड सी मेडिकल कलेजलाई चिकित्सा शिक्षा सञ्चालनका लागि १५ दिनभित्रै सम्बन्धन दिन सरकारलाई निर्देशनात्मक आदेश दिएको छ । चैत १२ गते भएको फैसलाको

काठमाडौको बबरमहलमा देवीदेवताको प्रदर्शनी

काठमाडौं,जेठ २५ । काठमाडौंको बबरमहलस्थित नेपाल कला परिषद्मा ‘नेपालका देवीदेवताहरू’ विषयक प्रदर्शनीको दोस्रो संस्करण जारी छ।  नेपाल कला परिषद् तथा नेपाल हस्तकला महासंघको आयोजनामा भइरहेको उक्त प्रदर्शनीमा विभिन्न धर्मसँग सम्बन्धित

सुरक्षण मुद्रणसम्बन्धी विधेयक पारित, अब नोट, राहदानी, हुलाक टिकट र स्टिकर स्वदेशमै छापिने

काठमाठौं,जेठ २५ । प्रतिनिधिसभाले सुरक्षण मुद्रणसम्बन्धी विधेयक, २०८१ बहुमतले पारित गरेको छ । बिहीबारको बैठकमा सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले ‘सुरक्षण मुद्रण सम्बन्धी विधेयक, २०८१ लाई पारित गरियोस्’

डेडिकेटेड र ट्रंक लाइन महशुल विवाद: सीमित अवधिको थप महशुल उठाउन पनि प्राधिकरणलाई सकस

काठमाडौं,जेठ २५ । २०७२ माघदेखि २०७५ वैशाखसम्म डेडिकेटेड फिडर र ट्रंक लाइनमार्फत विद्युत् उपभोग गरेबापत उद्योगीसँग थप महशुल लिने निर्णय सरकारले गरे पनि त्यसको कार्यान्वयन चुनौतीपूर्ण हुने देखिएको छ । 

लगानी जुट्यो माथिल्लो तमोरलाई

काठमाडौं,जेठ २५ । २८५ मेगावाटको माथिल्लो तमोर अर्धजलाशययुक्त जलविद्युत् परियोजनाका लागि लगानी जुटेको छ । यो परियोजनामा एभरेष्ट बैंकको नेतृत्वमा अन्य बैंक तथा वित्तीय संस्थाले ३८ अर्ब ६० करोड रुपैयाँ

मन्त्रिपरिषद् बैठक : भारतका प्रधानमन्त्रीको शपथ समारोहमा प्रधानमन्त्री प्रचण्ड जाने

काठमाडौं,जेठ २४ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको शपथ ग्रहण समारोहमा सहभागी बन्न भारत जाने भएका छन् । बिहीवार सिंहरदरबास्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको मन्त्रिपरिषद्को बैठकले

प्रदेश र स्थानीय तहलाई दिएको अनुदान फिर्ता ल्याउने पक्का, अब तल्लो तहको बजेट फ्रिज हुने

काठमाडौँ,जेठ २४ । सरकारले संघीयताको मर्म सिध्याउने गरी बजेटको विनियोज विधेक प्रस्तुत गरेको छ । ‘आर्थिक वर्ष २०८१/८२ को सेवा र कार्यको लागि सङ्घीय सञ्चित कोषबाट रकम विनियोज र खर्च गर्ने

झापामा भएको सवारी दुर्घटनामा दुई जनाको मृत्यु

झापा,जेठ २४ । झापा मेचीनगर नगरपालिका –१२ माथिल्लो धाइजनस्थित मेची राजमार्गमा स्कुटी दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्कुटी चालक झापा बुद्धशान्ति गाउँपालिका –५ बस्ने अन्दाजी

नुवाकोट ककनीमा खाना पकाउने ग्यासबाट फैलिएको आगोमा जलेर तामाङ दम्पती गम्भीर घाइते

नुवाकोट,जेठ २४ । खाना पकाउने ग्यासबाट जलेर ककनी गाउँपालिका वडा नम्बर ७ थर्पुगाउँका तामाङ दम्पती गम्भीर घाइते भएका छन् । बिहीबार बिहान खाना पकाउन ग्यासको रेगुलेटर परिवर्तन गर्ने क्रममा ग्यास