अछाम भदौ ११ । अछाममा चट्याङ लागेर सात जना घाइते भएका छन् । बुधबार साँझ परेको चट्याङ लागेर साँफेबगर नगरपालिका वडा नं १३ का सात जना घाइते भएका हुन् ।
काठमाडौं भदौ ११ । बल्खुस्थित बयोधा अस्पतालमा उपचाररत भोजपुरको हतुवागढी गाउँपालिका–४ की ४१ वर्षीया शशीकला राईलाई ‘ब्रेन ट्युमर’ शल्यक्रियाका लागि परिवारले आर्थिक सहयोगको आह्वान गरेको छ । उनलाई शल्यक्रियाका लागि
नुवाकोट भदौ १० । नुवाकोटको बेलकोटगढी नगरपालिका–७ स्थित महादेवफाँटमा आफनै श्रीमतीलाई ज्यान मार्ने उदेश्यले मरणासन्न हुनेगरी कुटपिट गर्ने श्रीमानलाई प्रहरीले ज्यान मार्ने उद्योगमा बुधबार मुद्धा दर्ता गरेको छ । महादेवफाँटका
झापा भदौ १० । झापा गाउँपालिका वडा नं ३ कामाटोलीमा गौहत्याका आरोपितलाई छुटाउन प्रहरी टोलीमाथि स्थानीयवासीबाट ढुंगामुढा भएपछि स्थिति नियन्त्रणका लागि गोली चलाउँदा एक व्यक्तिको मृत्यु भएको छ । प्रहरीको
कालीकोट भदौ १० । कालीकोटमा समयमा उपचार नपाउँदा सुत्केरी र नवजात शिशुको मृत्यु भएको छ । बाढीले बाटो अवरुद्घ भएपछि समयमा उपचार हुन नसक्दा रास्कोट नगरपालिका–२, सिप्खानाकी २८ वर्षीया शिरा
साझापथ संवाददाता नुवाकोट,भदौ १०। चितवनबाट भागेका कोरोना संक्रमित नुवाकोटमा समातिएका छन् । चितवनको भरतपुर अस्पतालवाट भागेका १९ वर्षीय कोरोना संक्रमित नुवाकोटमा पक्राउ परेका हुन । ती ब्यक्तिलाई बुधबार बिहान नुवाकोट बेलकोटगढी-५
काठमाडौं भदौ ८ । राष्ट्रिय मानव अधिकार आयोगले कोभिड–१९ को रोकथाम र नियन्त्रणका लागि अग्रपंक्तिमा रही नागरिकको जीवन रक्षाको कार्य गर्ने स्वास्थ्यकर्मीमाथि दुर्व्यवहार गर्नेलाई कानूनी दायरामा ल्याउन आग्रह गरेको छ
लन्डन भदौ ८ । धादिङ-नुवाकोट सम्पर्क समाज बेलायतले गृह जिल्लालाई स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको छ । धादिङ र नुवाकोट स्थायी घर भई लन्डनमा विभिन्न पेसा र व्यवसायमा रहेकाहरुले आफ्नो र
साझापथ संवाददाता नुवाकोट,भदौ ७ । नुवाकोटको लिखु गाउँपालिकाले समुदायस्तरमै कोरोना फैलिएको आशंकामा आइतबार स्वाब संकलनलाई तिव्रता दिइएको छ। कोरोना संक्रमितको कन्ट्याक्ट् ट्रेसिङलाई आधार मानेर आइतबार १८७ जनाको स्वाब संकलन गरिएको