सर्लाही असोज ३ । सर्लाही सदरमुकाम मलङ्गवामा शनिबार दिउँसो २ बजेदेखि स्थानीय प्रशासनले कर्फ्यु जारी गरेको छ। विश्वकर्माको मूर्ति बिर्सजन गर्न नजिकैको पोखरीमा लाने क्रममा शुक्रवार मलंगवा–३, विश्वकर्मा चौकमा दुई
नवलपरासी असोज २ । बाढीले बगाएर ल्याएको दाउरा समात्न जाँदा शुक्रबार पूर्वी नवलपरासीमा बाबु–छोरी बेपत्ता भएका छन्। आमालाई भने सकुशल उद्धार गरिएको छ। बेपत्ता हुनेमा मध्यबिन्दु नगरपालिका वडा नं १५
कैलाली असोज २ । कैलालीमा कार्यरत एक पत्रकार मृत फेला परेकी छन्। स्थानीय रेडियो कैलाली एफएममा कार्यरत करिब २३ वर्षीय निर्मला पहराइ घोडाघोडी नगरपालिका ५ को जङ्गलमा मृत फेला परेको
काठमाडौं, असोज २ । राजधानीका दुई महानगरपालिकाका ५ सय कोरोना संक्रमित सम्पर्कविहीन छन् । आरटी पीसीआर परीक्षण गर्दा पोजेटिभ देखिएका उनीहरु सम्पर्कमै नआएपछि काठमाडौं र ललितपुर महानगरपालिकालाई टाउको दुखाइ बनेको
नुवाकोट असोज १ । नुवाकोटका प्रमुख जिल्ला अधिकारी झंकनाथ ढकालले चेतनामूलक बजार सरसफाईमा सहभागी हुन सरोकारवाला सबैलाई अपील गरेका छन् । संविधान दिवसको अवसरमा शुक्रबार असोज २ गते शुक्रबार बिहान
काठमाडौं असोज १ । देशैभरबाट प्याजमा कालोबजारी गरेर कृत्रिम अभाव सिर्जना गराई ठगी गर्नेहरु धमाधम पक्राउन पर्न थालेका छन् । सिरहा, चितवन, काठमाडौं लगायतका क्षेत्रबाट कालाबजारियाहरुलाई अनुगमनबाट पक्राउ गरिएको हो
काठमाडौं, असोज १ । काठमाडौं उपत्यकामा पनि सार्वजनिक यातायातका सबै खालका सवारीसाधनहरु गुड्न थालेका छन् ।निजी तथा भाडाका बस, माइक्रो, टेम्पोलगायत सवारीसाधनहरु चल्न थालेका हुन् । तर सवारीसाधनमा जोर–बिजोर प्रणाली
नुवाकोट,असोज १। पञ्चकन्या गाउँपालिकाले विद्यालय सञ्चालनबारे सूचना प्रकाशित गरेको छ। गाउँपालिका, गाउँपालिकाको शिक्षा समिति र सम्बन्धित विद्यालय ब्यवस्थापन समितिको बुधबार सम्पन्न संयुक्त बैठकले कोरोना जोखिम कम भएका तथा विद्यार्थी संख्या
काठमाण्डौ,असोज १ । काठमाडौं उपत्यकामा चल्ने सवारीसाधनमा जोरबिजोर प्रणाली कायमै रहेको छ । उपत्यकामा तीनवटै जिल्ला प्रशासन कार्यालयहरुको बैठकले अनिश्चितकालसम्मका लागि यातायातमा जोरबिजोर प्रणाली कायम गर्ने निर्णय गरेका हुन् ।