काठमाडौं असोज २७ । विश्व प्राकृतिक प्रकोप नियन्त्रण दिवस मंगलवार नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदैछ । हरेक वर्ष अक्टोबर महिनाको १३ तारिखका दिन विश्व प्राकृतिक प्रकोप नियन्त्रण दिवसका रुपमा
काठमाडौं असोज २७ । कोरोना भाइरसको संक्रमण तिब्र गतिमा फैलिएसँगै सरकारले फेरि काठमाडौं उपत्यकामा आवतजावतमा कडाइ गर्ने तयारी गरेको छ। दसैं नजिकिएसँगै काठमाडौं छाड्ने र भित्रिनेको संख्या अत्याधिक मात्रामा बढ्ने
अछाम असोज २७ । अछाममा ट्रयाक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । साँफेबगर नगरपालिका वडा नं ७ रिडीकोटमा सोमवार सााँझ भएको ट्रयाक्टर दुर्घटनामा १८ वर्षीय राजु नगाजीको मृत्यु
काठमाडौं असोज २६ । नेपाल पत्रकार महासङ्घका पूर्वअध्यक्ष शिव गाउँलेलाई मातृशोक परेको छ । उनका ९३ वर्षीया आमा सोमादेवी कोइरालाको सोमबार निधन भएको हो । बिहान ललितपुरको खुमलटारस्थित निवासमा उनको
सर्लाही, असोज २६ । आफ्नी छोरीलाई बलात्कार गरेको अभियोगमा बरथहवाका ४० वर्षीय बाबुलाई अदालतले जन्मकैदको फैसला गरेको छ । आफ्नी १३ वर्षीय छोरीलाई पटक–पटक बलात्कार गरेको अभियोगमा जिल्ला अदालत नवलपरासी
काठमाडौं असोज २५ । विभिन्न बहानामा पत्रकारहरुलाई जागिरबाट निकाल्ने, समयमा तलब नदिने र बेतलबी बिदामा राखेर दुःख दिएको भन्दै सूचना तथा प्रशारण विभाग अगाडि प्रदर्शन गरिएको छ। नेपाल पत्रकार महासंघको
काठमाडौं असोज २५ । यो वर्षको दशैँमा नयाँ नोट वितरण नहुने भएको छ । नेपाल राष्ट्र बैंकले आइतबार सूचना निकालेर कोरोना भाइरसको महामारीका कारण यो वर्षका चाडबाडमा नयाँ नोट वितरण
काठमाडौं असोज २५ । प्रहरीले भक्तपुरको ठिमी क्षेत्रका गेष्ट हाउसहरुबाट ७ महिलासहित १४ जनालाई पक्राउ गरेको छ । ठिमी प्रहरीले शनिबार सुनकोसी गेष्ट हाउस, सनसाइन गेष्ट हाउस र बालकुमारी गेष्ट
काठमाडौँ, असोज २५ । प्रहरी प्रधान कार्यालयले कोरोना भाइरस (कोभिड–१९) लाई केन्द्रविन्दुमा राखेर चाडबाड विशेष सुरक्षा योजना बनाई लागू गर्न उपत्यका, प्रदेश र मातहतका जिल्ला प्रहरीलाई निर्देशन दिएको छ ।