समाज

कोरोना बढ्दै गएपछि युरोपमा कडाइ

एजेन्सी,कात्तिक ३० । कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि युरोपेली देशहरुले रोकथाम र नियन्त्रणका लागि थप कडाई गर्न थालेका छन् । युरोपका आधा दर्जन मुलुक अहिले पूर्ण लकडाउनको अवस्थामा छन् ।

नेपालमा कोरोनाबाट ज्यान जानेको संख्या १२१५ पुग्यो

काठमाडौं,कात्तिक ३०। नेपालमा कोरोनाका कारण ज्यान जानेको संख्या १ हजार २ सय १५ पुगेको छ । स्वास्थ्य मन्त्रालयका अनुसार शनिबारसम्मको २४ घण्टामा थप १३ जना संक्रमितको मृृत्यु भए संगै मृत्यु

आफैंले पालेको राँगोले हान्दा पुरुषको ज्यान गयो

डोटी, कार्तिक ३० । आफैंले पालेको राँगोले हान्दा पुरुषको ज्यान गएको छ। डोटी जिल्लाको आदर्श गाउँपालिका–१ सरङायलका अन्दाजी ४० वर्षीय चक्र साउँदको राँगोले हान्दा ज्यान गएको हो । राँगोको आक्रमणबाट

कपिलवस्तुमा डेढ लाख बढीको पटका बरामद

कपिलवस्तु,कात्तिक ३० । कपिलवस्तुमा तिहारका लागि भित्र्याइएको पटका प्रहरीले बरामद गरेको छ । विभिन्न नाका हुँदै तिहारलाई लक्षित गरी भित्राइएका ढेड लाख बढी मूल्यका पटाका प्रहरीले बरामद गरेको हो। सिमा

तिहारको चौथो दिन आज, गाइ गोरु र हली तिहार मनाइँदै

काठमाडौं, कार्तिक ३० । आज तिहारको चौथो दिन आज, गाई, गोरु र गोरु जोत्ने हलीको समेत पूजा गरी हली तिहार पर्व मनाइँदैछ । गाईलाई पूजा गर्नाले गाईबाट आमाबाट पाएजस्तै माया

ओखलढुंगाको रगनीमा फेरि अर्को घर जल्यो

ओखलढुंगा, कात्तिक ३० । ओखलढुंगाको खिजिदेम्बा गाउँपालिका वडा नम्बर २ रगनीमा पुनः अर्को घर जलेको छ । शनिबार साँझ भएको आगलागीमा २ तले घर जलेर नष्ट भएको छ । स्थानीय रगनीको

थ्रेसरले च्यापिएर महिलाको मृत्यु

झापा,कात्तिक २९ । धान चुट्ने क्रममा थ्रेसरमा च्यापिँदा शनिबार बिहान झापामा एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा बाह्रदशी गाउँपालिका–६ बालुवानीका ४७ वर्षीया लीलादेवी चापागाईँ रहेकी छिन । सोही

श्रीमती र छोरीलाई एसिड प्रहार गरेको आरोपमा एक जना पक्राउ

धनुषा कात्तिक २९ । धनुषामा श्रीमती र छोरीलाई एसिड प्रहार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । श्रीमती आरती साह र तीन वर्षीया छोरी रिया साहमाथि एसिड प्रहार गर्ने

झापा आर्जुनधाराका पुर्व अध्यक्षको कोरोनाबाट मृत्यु

झापा,कात्तिक २९ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता तथा झापाको अर्जुनधारा गाविसका पूर्वअध्यक्ष कुन्दन भट्टराईको कोरोना सङ्क्रमणबाट शुक्रबार साँझ निधन भएको छ । काठमाडौँको मेडिसिटी हस्पिटलमा उपचारकै क्रममा उनको