समाज

‘दि भ्वाइस अफ नेपाल सिजन–३’ को अडिसन सुरु

काठमाडौं,मंसिर २१ । ‘दि भ्वाइस अफ नेपाल सिजन–३’ को डिजिटल अडिसन सुरु भएको छ । नेपालको नम्बर एक गायन रियालिटी शोको रुपमा स्थापित भइसकेको ‘दि भ्वाइस अफ नेपाल’ हिमालय टेलिभिजनले

दोलखामा बोलेरो दुर्घटना, चालकको मृत्यु

दोलखा,मंसिर २१ । जिल्लाको चिलङ्खामा आइतबार बिहान बोलेरो गाडी दुर्घटना भएको छ। दुर्घटनामा परी बोलेरो चालकको मृत्यु भएकाे प्रहरीले जनाएको छ । मृत्यु हुनेमा गौरीशकंरगाउँपालिका –८ खारेका २४ वर्षीय सुविन तामाङ

डोटीमा जीप दुर्घटना, ३ को मृत्यु, ५ घाइते

डोटी,मंसिर २१। जिल्लामा भएको जिप दुर्घटनामा तीन जनाको मृत्यु भएको छ । सदरमुकाम दिपायलबाट डोटीको बोगटान फुड्सिल तर्फ जाँदै गरेको म १ स ५५० नम्बरको महेन्द्रा जिप गए राति १ बजे

यस वर्ष चिसो कम हुने अनुमान

काठमाडौं, मंसिर २१ । यस वर्षको हिउँदमा औसतभन्दा कम चिसो हुने अनुमान गरिएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार हिउँदमा सरदरभन्दा कम वर्षा हुने र सरदरभन्दा बढी सुक्खा

सार्क राष्ट्रमा कोरोना संक्रमणमुक्त हुने दरमा नेपाल अग्रस्थानमा

काठमाडौं, मंसिर २१ । सार्क राष्ट्रअन्तर्गत कोरोना भाइरस संक्रमणमुक्त हुने दरमा नेपाल अग्रस्थानमा रहेको पाइएको छ । भारतपछि सबैभन्दा धेरै नेपालमा संक्रमणमुक्त भएको पाइएको छ । वल्र्डमिटरका अनुसार हालसम्म भारतमा

२ करोड १७ लाख नेपालीलाई कोरोनाविरुद्दको खोप दिइने

काठमाडौं, मंसिर २१। कोरोना भाइरसविरुद्धको भ्याक्सिन परीक्षण सफल हुनासाथ २ करोड १७ लाख नेपाली नागरिकलाई उपलब्ध गराउने योजनासहित सरकारले तयारी थालेको छ । प्राथमिकता र जोखिमका आधारमा भ्याक्सिन दिइने स्वास्थ्य

मिस नेपालको ताज नम्रता श्रेष्ठलाई

काठमाण्डौ,मंसिर २० । मिस नेपाल वल्र्ड २०२० को उपाधि नम्रता श्रेष्ठले जितेकी छिन् । शनिबार राजधानीमा सम्पन्न ग्रान्डफिनालेमा २० प्रतिस्पर्धीलाई पछि पार्दै नम्रगाले मिस नेपाल वर्ल्डको उपाधि जितेकी हुन् ।

अब टिकटक प्रयोगकर्ताले तीन मिनेटको भिडियो अपलोड गर्न सक्ने

काठमाडौ,मंसिर २० ।भिडियो शेयरिङ एप टिकटकले अब प्रयोगकर्ताहरुलाई तीन मिनेट सम्मको भिडियो अपलोड गर्न मिल्ने बनाएको छ । तर यो अहिले प्रारम्भिक चरणमा भएकाले पहुँचको चरण सिमित रहेको बताइएको छ।

थप १० जनाको कोरोनाबाट मृत्यु, देशभर हालसम्म १५७७ ले ज्यान गुमाए

काठमाडौ,मंसिर २० । नेपालमा थप १० जना कोरोना संक्रमितको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट १० जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको हो । योसँगै