काठमाडौ,पुष २८ । यसवर्षको माघेसंक्रान्तिमा नुवाकोटको शिवपुरीमा गोरु जुधाइसंगै राष्ट्रिय कलाकारको धमाका हुने भएकोछ । शिवपुरी गाउँपालिका–५, शेराबगरमा हुने गोरु जुधाइमा राष्ट्रिय कलाकारहरुको समेत प्रस्तुति हुने भएपछि आन्तरिक पर्यटकको घुइँचो
नुवाकोट,पुष २८। जिल्लाको दुप्चेश्वर गाउँपालिकाले आफ्नो सेवा क्षेत्रका १७ सामुदायिक विद्यालयका छात्राहरुलाई प्याड वितरण गरेको छ। सोमबार गाउँपालिकाले १७ वटा विद्यालयका कुल छ हजार २ सय १६ स्यानिटरी प्याड वितरण
काठमाडौं, पुष २७ । कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा थप १० जनाको मृत्यु भएको छ । यससँगै कोरोना संक्रमणबाट नेपालमा मृत्यु हुनेको सख्या १९२७ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
काठमाडौ,पुष २७ । नेपाली राष्ट्रिय फुटबल टोलीका पूर्वगोल रक्षक तथा अखिल नेपाल फुटबल संघ (एन्फा) का पूर्वमहासचिव लोकबहादुर शाहीको निधन भएको छ । आइतबार राति ६५ वर्षको उमेरमा उनको निधन
नुवाकोट,पुष २७ । जिल्लाको विदुर नगरपालिकाले आज सार्वजनिक विदा दिएको छ । आज सोमबार २ सय ९९ औ पृथ्वी जयन्ती तथा रााष्ट्रिय एकीकरण दिवसको अवसर पारेर नगरपालिकाले आफ्नो सेवा क्षेत्रभित्र
भक्तपुर,पुष २७ । जिल्लामा घरको गारो लगाउने क्रममा पाँच तला माथिबाट खस्दा एक मजदुरको ज्यान गएको छ । आइतबार कालोपाटीमा पाँचतले पक्की घरको बाहिरी इँटाको गारो लगाउने क्रममा खसेर मजदुरको
काठमाडौं, पुस २७ । कोरोना भाइरसविरुद्धको खोप आयातका लागि सरकारले कूटनीतिक र प्राविधिक तयारी तीव्र बनाएको बताए पनि खोप आउनेबारे अन्योल देखिएको छ । कोभ्याक्स वा निजी क्षेत्रमध्ये कसले अघि
नुवाकोट,पुष २६ । जिल्लाको तारकेश्वर गाउँपालिकामा प्रथम लर्केप कप नक आउट फूटबल प्रतियोगिता सम्पन्न भएको छ। प्रतियोगिता तारकेश्वर गाउँपालिकाको वडा नम्बर १ लर्केपस्थित नागिपङ खेल मैदानमा यहि पुष १९ देखि
नुवाकोट,पुष २६। जिल्लाको पञ्चकन्या गाउँपालिका वडा नम्बर ५ बयगाउस्थित नामरुङ प्राथमिक विद्यालयका विद्यार्थीलाई न्यानो कपडा वितरण गरिएको छ। लायन्स क्लब अफ बालाजुको सहयोगमा विद्यालयमा अध्ययनरत २५ जना विद्यार्थीलाई न्यानो कपडासहित