काठमाडौं ३ भदौ । संघीय सांसदहरुका लागि निर्माण गरिएको नयाँ ‘ब्याच पिन’ निर्माणकर्तालाई नै फिर्ता गरिएको छ । संसद्को लोगोमा राखिएको नक्सा नमिलेको र भद्दा देखिएको भन्दै संसद सचिवालयले फेरि बनाउन भन्दै बुधबार फिर्ता गरेको जनाएको हो । संघीय संसद्का दुवै सदनका सदस्यहरूका लागि भन्दै