समाज

युट्युवमा राम्रो गरेका चार जनालाई ओट्जा अवार्ड

काठमाडौँ,माघ २५ । युट्युवमा राम्रो काम गरेका चार जनलाई अनलाइन टीभी पत्रकार संघले अवार्ड प्रदान गरेको छ । प्रथम ओट्जा इन्टरटेनमेन्ट अवार्ड पाउनेमा इन्द्रेणी अनलाइन टीभीका कृष्ण कंडेल रहेका छन्

सत्ता पक्षकै सांसदको अवरोधले प्रदेश १ को बैठक स्थगित

माघ २५ विराटनगर । प्रदेश १ को प्रदेशसभा बैठक सुरु भएलगत्तै फागुन ९ गतेसम्मका लागि संसद बैठक स्थगित भएको छ । प्रदेशसभामा प्रदेश १ का मुख्यमन्त्री शेरधन राईका विरुद्धमा अविश्वासको

कोरोनाबाट ३ जनाको मृत्यु

काठमाडौं, माघ २५ । कोरोना संक्रमणबाट बितेको २४ घण्टामा थप ३ जनाको मृत्यु भएको छ । यससँगै कोरोना संक्रमणबाट नेपालमा मृत्यु हुनेको सख्या २ हजार ३८ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको

बितेको २४ घण्टामा १ सय १९ संक्रमित

काठमाडौं, माघ २५ । नेपालमा बितेको २४ घण्टामा कोरोना भाइरसका १ सय १९ जना संक्रमित थपिएका छन् । यससंगै कुल संक्रमितको सख्या २ लाख ७१ हजार ९ सय २५ पुगेको

पञ्चकन्या भद्रुटारको एकल महिलाको भेला फागुन २ गते

नुवाकोट,माघ २५ । पञ्चकन्या गाउँपालिका वडा नम्बर ५ भद्रुटारको एकल महिलाको भेला फागुन २ गते हुने भएको छ। आइतबार प्रकाशित वडा नम्बर ५ का वडा अध्यक्ष डिल्लीबहादुर थापाद्वारा हस्ताक्षरित सूचना

गुल्मीमा २ लाख १२ हजार मतदाता, ९ वटा मतदान स्थल थप

गुल्मी,माघ २५ । गुल्मीमा २ लाख १२ हजार ९४९ मतदाता रहेका छन् । अघिल्लो निर्वाचनपश्चात मृत्यु भएका मतदाताको सङ्ख्या यसमा घटाइएको छैन् । जिल्लामा ०७४ सालको प्रतिनिधिसभाको निर्वाचनमा १ लाख

नक्कली नोट बनाउने सामानसहित दुई पक्राउ

कंचनपुर,माघ २५ । जिल्लाको बेलौरी नगरपालिका–१० भुडा क्षेत्रबाट नक्कली नोट र नक्कली नोट बनाउने सामानसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। नेपाल–भारत सीमा क्षेत्रबाट शनिबार साँझ नक्कली नोट बनाउन प्रयोग

सुनको भाउ ६ सयले बढ्यो

काठमाडौ, माघ २५ । साताको पहिलो दिन आइतबार नेपाली बजारमा सुनको भाउ बढेको छ । शुक्रबार छापावाला सुन प्रतितोला ९० हजारमा कारोबार भएको थियो भने आइतबार तोलामा ६ सय रुपैयाँले

प्रदेश १ सभा आज : सत्तापक्ष बैठक बस्न नदिने रणनीतिमा

काठमाडौ,माघ २५ । प्रदेश नम्बर–१ को प्रदेशसभा बैठक आज दिउँसो २ बजेका लागि बोलाइएको छ । तर, नेकपा विवादका कारण सदनको नियमित कार्य सञ्चालनमा अप्ठ्यारो देखिएको छ । सरकार पक्षले