समाज

असई मृत्यु प्रकरण: हत्या गरी नदीमा फालेको प्रहरी निष्कर्ष

धनगढी कात्तिक २ । नेपाल प्रहरीका प्रहरी सहायक निरीक्षक असई गोविन्दबहादुर विकको धारिलो हतियार प्रहार गरी हत्या भएको खुलेको छ। असई विकको गर्धन र घाँटीमा धारिलो हतियार प्रहार भएको देखिएको

उदयपुरमा कार दुर्घटना, पाँच जनाको मृत्यु

उदयपुर,कात्तिक २ । उदयपुरको कटारी नगरपालिका वडा नं १४ भदौरे भीरमा स्कारपिओ कार दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ । गएराती भएको दुर्घटनामा अन्य तीन जना गम्भीर घाइते भएका

जमराको महत्व: संस्कृतिदेखी स्वास्थ्यसम्म !

शनिवारबाट नेपालीहरुको ठूलो चाड दशैँ सुरु भएको छ ।मानिसहरुले घरघरमा घटस्थापना गरी पूजाकोठामा जमरा राखेका छन् । जमराको महत्व दशैँमा विशेष छ भन्ने त सबैलाई थाहै छ तर यो मानिसहरुको

लागुऔषध गाँजासहित सिराहामा तिन जना पक्राउ

सिराहा कात्तिक १ । प्रतिबन्धित लागुऔषध गाँजासहित सिराहाको बरियारपट्टिबाट तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय बरियारपट्टिबाट खटिएको प्रहरी टोलीले बरियारपट्टि गाउँपालिका–१ खोक्सीस्थित भारतीय सीमा क्षेत्रबाट करीब

राष्ट्रपति, प्रधानमन्त्री र पुर्वराजा ज्ञानेन्द्रले यसवर्ष दशैंमा सर्वसाधारणलाई टीका नलगाउने

काठमाडौं कात्तिक १ । कोरोना भाइरसको महामारीका कारण यसवर्ष राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली र पूर्वराजा ज्ञानेन्द्र शाहले सर्वसाधारणलाई टीका नलगाइदिने भएका छन् । पूर्वराजाले शनिबार औपचारिकरुपमै टीका

स्वस्थ खसीबोका चिनेर मात्रै खरिद गर्न महानगरको आग्रह

काठमाडौं कात्तिक १ । काठमाडौं महानगरपालिकाले स्वस्थ खसीबोका चिनेर मात्रै खरिद गर्न उपभोक्ताहरुलाई आग्रह गरेको छ । महानगरपालिकाका पशुसेवा महाशाखा प्रमुख डा.अवधेश झाले बजारमा आनुगमन गरी स्वस्थ र अस्वस्थ खसीबोका

बाँकेमा एकै दिन तीन कोरोना संक्रमितको मृत्यु

नेपालगन्ज, कार्तिक १ । एकै दिन बाँकेमा तीन कोरोना संक्रमितको मृत्यु भएको छ। बाँकेका दुई जना र एक जना रुकुमका व्यक्तिको कोरोनाबाट मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल

नेपाल भोकमरीको सुचीमा ७३ औं स्थानमा

काठमाडौं, कार्तिक १ । विश्वभरको भोकमरी हुने देशमध्ये नेपाल ७३औं स्थानमा रहेको छ । भोकमरी मापनमा आधारित विश्वव्यापी भोकमरी सूचकांक २०१९ का अनुसार नेपाल विश्वका ११७ देशमध्ये भोकमरीको ७३औं स्थानमा

आज बडादशैँको पहिलो दिन घटस्थापना, घरघरमा जमरा राखिदै

काठमाडौं, कार्तिक १। आज बडादशैँको पहिलो दिन समस्त हिन्दुले आफ्नो मूलघरको पूजाकोठामा जमरा राखेर यस पर्वको सुरुवात गर्दैछन् । पूजाकोठाको भुइँलाई गाईको गोबरले लिपेर चोखो पारी चोखो बालुवा वा माटोमाथि