पर्सा कात्तिक ७ । पर्साको विन्दबासिनी गाउँपालिकामा झडपमा घाइते भएका एक जनाको मृत्यु भएको छ । विन्दवासिनी गाउँपालिका वडा नम्बर २ का मुकेश चौरसियाको उपचारको क्रममा न्यूरो अस्पताल,वीरगञ्जमा शुक्रवार विहान
काठमाडौं कात्तिक ६ । सरकारले शुक्रबार भोलिदेखि विज्ञापनरहित विदेशी च्यानल प्रसारण गर्न टेलिभिजन सेवाप्रदायकहरुलाई आग्रह गरेको छ । बिहीबार सिंहदरबारमा मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक गर्नेक्रममा सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत
काठमाडौं कात्तिक ६ । दशैं नजिकिएसंगै काठमाडौंबाट बाहिरिने यात्रुको संख्या बढ्दै गएको छ । हिजो बिभिन्न नाकाबाट ४ हजार ७०३ ओटा सवारी साधनमा २५ हजार २१८ जना यात्रु उपत्यकाबाट बाहिरिएका
ललितपुर कात्तिक ६ । ललितपुरको जावलाखेल स्थित सदर चिडियाखानालाई ललितपुर महानगरपालिकाले आर्थिक सहयोग गरेको छ । आर्थिक अभावका कारण चिडियाखानामा रहेका बन्यजन्तुलाई खाना खुवाउन समस्या भएपछि महानगरपालिकाले १० लाख रुपैयाँ
काठमाडौं,कात्तिक ६ । खाद्य व्यवस्था तथा व्यापार कम्पनीमा खसीबोका किन्ने सर्वसाधारणको भीड लागेपछि कम्पनीले थप एक हजार खसीबोका खरिद गरेको छ । दसैंलाई लक्षित गरेर खाद्य कम्पनीले सोमबारबाट खसीबोका बिक्री
काठमाडौं,कात्तिक ६ । कञ्चनपुरकी १३ वर्षीया निर्मला पन्तको बलात्कारपछि हत्या गरिएको दुई वर्ष दुई महिनापछि प्रहरीले फेरि घटनासम्बद्ध पुराना फाइल पल्टाउन थालेको छ । प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले निर्मला
नुवाकोट, कात्तिक ५ । नुवाकोटमा कोभिड–१९ (कोरोना भाइरस) सङ्क्रमितको सङ्ख्या ३ सय ६९ पुगेको छ । स्वास्थ्य कार्यालय नुवाकोटको तथ्यांक अनुसार पछिल्लो २४ घण्टामा जिल्लाका बिभिन्न पालीकाहरुका ५९ जना कोरोना
काठमाडौं कात्तिक ५ । खसीबोका किन्नेको चाप बढेपछि भीड व्यवस्थापन गर्न खाद्य व्यवस्था तथा व्यापार कम्पनीले टोकन प्रणालीको व्यवस्था गरिएको छ । कम्पनीले खरिदकर्ताको चाप बढेपछि बुधवार सुरक्षाकर्मीको मद्दत लिएको
बर्दिया कात्तिक ५ । बर्दियाको मधुवनमा बाघको आक्रमणबाट एक महिलाको ज्यान गएको छ । सामुदायिक वनमा डालेघाँस काट्न गएकी मधुवन नगरपालिका ३ की महिलाको बाघको आक्रमणबाट ज्यान गएको हो ।