समाज

तिहारको चौथो दिन आज, गाइ गोरु र हली तिहार मनाइँदै

काठमाडौं, कार्तिक ३० । आज तिहारको चौथो दिन आज, गाई, गोरु र गोरु जोत्ने हलीको समेत पूजा गरी हली तिहार पर्व मनाइँदैछ । गाईलाई पूजा गर्नाले गाईबाट आमाबाट पाएजस्तै माया

ओखलढुंगाको रगनीमा फेरि अर्को घर जल्यो

ओखलढुंगा, कात्तिक ३० । ओखलढुंगाको खिजिदेम्बा गाउँपालिका वडा नम्बर २ रगनीमा पुनः अर्को घर जलेको छ । शनिबार साँझ भएको आगलागीमा २ तले घर जलेर नष्ट भएको छ । स्थानीय रगनीको

थ्रेसरले च्यापिएर महिलाको मृत्यु

झापा,कात्तिक २९ । धान चुट्ने क्रममा थ्रेसरमा च्यापिँदा शनिबार बिहान झापामा एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा बाह्रदशी गाउँपालिका–६ बालुवानीका ४७ वर्षीया लीलादेवी चापागाईँ रहेकी छिन । सोही

श्रीमती र छोरीलाई एसिड प्रहार गरेको आरोपमा एक जना पक्राउ

धनुषा कात्तिक २९ । धनुषामा श्रीमती र छोरीलाई एसिड प्रहार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । श्रीमती आरती साह र तीन वर्षीया छोरी रिया साहमाथि एसिड प्रहार गर्ने

झापा आर्जुनधाराका पुर्व अध्यक्षको कोरोनाबाट मृत्यु

झापा,कात्तिक २९ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता तथा झापाको अर्जुनधारा गाविसका पूर्वअध्यक्ष कुन्दन भट्टराईको कोरोना सङ्क्रमणबाट शुक्रबार साँझ निधन भएको छ । काठमाडौँको मेडिसिटी हस्पिटलमा उपचारकै क्रममा उनको

आज कुकुर तिहार, कुकुर सम्बन्धि ११६ उखान टुक्का जानौ

काठमाडौं,कात्तिक २९ । आज कुकुर तिहार । सबै नेपालीका घर आगनमा कुकुरलाई टीका तथा माला लगाइदिएर मीठा मीठा खानेकुरा खान दिई पूजा गरिन्छ । आजका दिन कुकुरको पूजा नगरी खाना

पत्रकारलाई कोरोना लागे नि:शुल्क उपचार

काठमाडौं, कार्तिक २९ । सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले कोरोना भाइरसबाट प्रभावित भएका सञ्चारकर्मीलाई सरकारले निःशुल्क उपचार गर्ने बताएका छन् ।नेपाल पत्रकार महासङ्घ अन्तर्गतको साना लगानी मिडिया हकहित प्रवर्द्धन

खोलाको जग्गा ब्यक्तिको नाममा, जग्गाधनी तनावमा

काठमाडौं, कार्तिक २९ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ललितपुर जिल्लाको हरिसिद्धि र धापाखेलको सिमाना भएर बग्ने कर्मनासा खोलाको जग्गा खोजी गर्ने क्रममा दुई संस्थासहित ३५ जना जग्गाधनीलाई अनुसन्धानको दायरामा ल्याएको छ ।

आज तिहारको दोस्रो दिन: बिहान कुकुर र साँझ धनधान्यदेवी लक्ष्मीको पूजा हुने

काठमाडौं,कात्तिक २९ । नेपालीको दोस्रो ठूलो पर्व तिहार सुरु भइसकेको छ । आज शनिबार साँझ घरघरमा दीपावली गर्दै धनधान्य र ऐश्वर्यकी देवी लक्ष्मीको पूजा गरिँदै छ । कात्तिक कृष्ण चतुर्दशीमा