समाज

कालीकोटमा पहिरोमा परी १ जनाको मृत्यु, ११ जना बेपत्ता

कालिकोट भदौ १४ । कालीकोटमा पहिरोमा परी १ जनाको मृत्यु भएको छ । ११ जना बेपत्ता भएका छन् । तिलागुफा नगरपालिका वडा नं १ स्थित नाग्म बजारमा शनिबार राति पहिरो

बाँदरलाई हानेको गोली लागेर बालकको मृत्यु

खोटाङ भदौ १३ ।खोटाङमा बाँदरलाई हानेको भरुवा बन्दुकको गोली लागेर एक बालकको मृत्यु भएको छ । ऐसेलुखर्क गाउँपालिका–४ जलेश्वरीका २३ वर्षीय मानकाजी तामाङले बाँदरलाई हानेको भरुवा बन्दुकको गोली लागेर सोही

हिरासतमा मृत्यु प्रकरण : गरुडा तनावग्रस्त, डीएसपी महतो प्रदेश कार्यालय तानिए

रौतहट भदौ १३ । प्रहरी हिरासतमा यातनाका कारण एक थुनुवाको मृत्यु भएको विषयमा रौतहटमा शनिवार प्रदर्शन भएको छ । प्रदर्शनका कारण इलाका प्रहरी कार्यालय गरूडा परिसर तनावग्रस्त बन्यो । गरुडा

यस्तो आयो गुर्जे प्रहरी पोस्टमा रोकिएका नुवाकोटका नेताको प्रतिक्रिया [जस्ताको तस्तै]

गुर्जे चौकीमा छ घन्टा – तोयनाथ थपलियालकडाउनदेखि म अधिकांश नुवाकोटको घरमा बस्दै आएको छु । अस्ति 11 गते ओैषधि किन्न काठमाडौं गएर हिजो (शुक्रबार) गाउँ फर्कने क्रममा दिउँसो 1 बजे

सुटुक्क नुवाकोटको पञ्‍चकन्या मान्थोक पुगेका आर्मीलाई कोरोना

घलेभन्ज्याङ, भदौ १२ । पञ्‍चकन्या गाउँपालिकाको निर्देशनलाई उल्लंघन गर्दै सुटुक्क वडा नं ३ स्थित मान्थोक घर पुगेका नेपाली सेनामा कार्यरत एक जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । काठमाडौंमा

मोरङमा दुई समूहबीच झडप, एक जनाको मृत्यु

मोरङ भदौ १२ । मोरङको बेलबारीमा दुई समूहबीच झडप हुँदा एक जनाको मृत्यु भएको छ । बेलबारी नगरपालिका वडा नं ५ कसेनीस्थित लोहन्द्र पुलमा शुक्रबार दिउँसो एक जनाको मृत्यु भएको

काठमाडौं उपत्यकामा बितेको २४ घण्टामा ४१५ संक्रमित थपिए

काठमाडौं, भदौ १२ । काठमाडौं उपत्यकामा बितेको २४ घण्टामा ४ सय १५ जना कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । काठमाडौं  उपत्यकामा थपिएका मध्ये काठमाडौंका  ३५० जना र ललितपुरका

भर्चुअल ‘सोह्रश्राद्ध’

ललितपुर,भदौ १२ । पण्डित माधवप्रसाद शर्मालाई संक्रमणबीच ‘संस्कार जोगाउने’ पिरलोले सताउन थाल्दै छ । नजिकि“दो ‘सोह्रश्राद्ध’ले त झन् नपिरोल्ने कुरै भएन । सोह्र श्राद्ध आगामी १७ भदौदेखि सुरु हुँदै छ

काठमाडौँमा निषेधाज्ञामा अनलाइन सामान डेलिभरी गर्ने ६५ जना पक्राउ

काठमाडों भदौ ११ । काठमाडौँ उपत्यकामा निषेधाज्ञामा अनलाइन सामान डेलिभरी गर्ने ६५ जना पक्राउ परेका छन्। निषेधाज्ञामा सामान लिएर बाहिर हिँडिरहेको अवस्थामा प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो।उनीहरुलाई सामान्य नसिहत दिएर