समाज

शिवपुरी गाउँपालिका नुवाकोटले निकाल्यो मेडिकल अधिकृत आवश्यकताको सूचना

नुवाकोट भदौ १८ । जिल्लाको शिवपुरी गाउँ कार्यपालिकाको कार्यालयले करार सेवामा प्राविधिक कर्मचारी माग गरेको छ । पालिकाले बिहीबार सूचना जारी गर्दै आठौं तहको मेडिकल अधिकृतका लागि २१ दिनभित्र दरखास्त

बागलुङ बाढी पहिरो अपडेट : मृतकको संख्या १३ पुग्यो, केही बेपत्ता

बागलुङ भदौ १८ । बागलुङको ढोरपाटन नगरपालिका वडा नं ७, ८ र ९ मा गएराति आएकोबाढी पहिरोमा परी मृत्यु हुनेको संख्या १३ पुगेको छ । पहिरोमा परी हराइरहेकामध्ये १३ जनाको

मच्छिन्द्रनाथको रथ तानिरहेका युवा र प्रहरीबीच झडप,पुल्चोक तनावग्रस्त

काठमाडौं, १८ भदौ । निषेधाज्ञा तोडेर युवाहरुले स्वस्फुर्त रातो मछिन्द्रनाथको रथ तानेपछि ललितपुरको पुल्चोकमा तनाव भएको छ । रथ तान्न पुल्चोकमा सयौंको संख्यामा भेला भएका स्थानीयलाई हटाउन प्रहरीले पानीको फोहोरा

सिराहमा दुर्घटनामा दुई मोटरसाइकल चालकको मृत्यु

सिरहा भदौ १८ । सिरहा नगरपालिका–११ भलुवाहीस्थित सडकमा बुधबार राति दुई वटा मोटरसाइकल आपसमा ठोक्किँदा दुवै मोटरसाइकलका चालकको मृत्यु भएको छ । एक जना सख्त घाइते भएका प्रहरीले जनाएको छ

प्रेमी जलिरहँदा प्रेमिकाको शव बग्दै आएपछि

पर्वत, भदौ १८ । भदौको महिनाको समय,उर्लेको मोदीखोलाको किनारमा सबै शोकमा डुबेका थिए । मोदी गाउँपालिका वडा नं २ र ५ मा पर्ने मोदीखोला पातीखोलाको संगममा एक जना १८ वर्षे

रौतहटका पुजारी हत्याको कारण आर्थिक लेनदेन , २ जना पक्राउ

रौतहट भदौ १७ । रौतहटको माधवनारायण नगरपालिका वडा नं २, खेसरहियास्थित हनुमान मन्दिरका पुजारी राम शाहको आर्थिक विवादका कारण हत्या भएको खुलेको छ । प्रहरीले भारतबाट दुईजना अभियुक्तलाई पक्राउ गरेर

काठमाडौं उपत्यकामा अब बिहान ११ बजेसम्म पसल खुल्ने, इ–कमर्श सेवा पनि सुचारु

काठमाडौं भदौ १७ । काठमाण्डौ उपत्यकामा निषेधाज्ञा एक हप्ताका लागि लम्बिएको छ ।बुधबार बसेको तीन जिल्लाकै प्रमुख जिल्ला अधिकारी र सरोकारवालाबीचको बैठकले निषेधाज्ञा एक हप्ता थपेको ललितपुरका सहायक प्रमुख जिल्ला

कोरोना कहर : यसपालीको सोह्र श्राद्ध पनि इन्टरनेटबाटै

काठमाडौं भदौ १७ । सरकारले कोरोना भाइरस संक्रमणको उच्च जोखिम रहेकाले सोह्र श्राद्धमा इन्टरनेटको प्रयोग गर्न आग्रह गरेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले घर घरमा पण्डित बोलाएर सोह्र श्राद्ध गर्दा

काठमाडौं उपत्यकामा निषेधाज्ञा एक हप्ता लम्बियो

काठमाडौं भदौ १७ । काठमाडौं उपत्यकामा निषेधाज्ञा एक हप्ताका लागि लम्बिएको छ । बुधबार बसेको तीन जिल्लाकै प्रमुख जिल्ला अधिकारी र सरोकारवालाबीचको बैठकले निषेधाज्ञा एक हप्ता थपेको ललितपुरका सहायक प्रमुख