समाज

काठमाडौं उपत्यकामा निषेधाज्ञा खुकुलो बनाउने निर्णय,यातायातमा जोरबिजोर प्रणाली

काठमाडौं भदौ २४ । काठमाडौं उपत्यकामा निषेधाज्ञा खुकुलो बनाउने निर्णय गरिएको छ। उपत्यकाका तीनवटै जिल्ला प्रशासन प्रमुखको संयुक्त बैठकले बिहीबारदेखि १६ सिट क्षमताभन्दा माथिका सार्वजनिक यातायातका साधन सञ्चालन गर्ने तर

पहिरोले नुवाकोट घ्याङफेदीका १३३ घरधुरी विस्थापित, पीडितहरु ओडारमा

चिउरा र दालमोठले दिन कटाउँदै साझा पथ संवाददाता नुवाकोट, भदौ २४ । केही दिनदेखि परेको अविरल वर्षाका कारण नुवाकोट दुप्चेश्वर गाउँपालिका १ घ्याङफेदीका १३३ घर परिवार विस्थापित भएका छन् ।

निषेधाज्ञाको समयमा लुकीछिपी रक्सी ओसार्दै गरेको जीप नियन्त्रणमा

डोटी भदौ २४ । निषेधाज्ञाको समयमा लुकीछिपी रक्सी ओसार्दै गरेको अवस्थामा प्रहरीले बुधबार बिहान एक जीप नियन्त्रणमा लिएको छ । दिपायल पिपल्लामा रहेको देउवा ट्रेडर्स एण्ड सप्लायर्सको से १ च

स्याङ्जा समाज अमेरिकाबाट ब्रेन ट्युमर पीडित ममतालाई एक लाख सहयोग

अमेरिका भदौ २३ । स्याङ्जा समाज अमेरिकाले ब्रेन ट्युमर पीडित स्याङ्जाकी १४ वर्षीया ममता गुरुङको उपचारका लागि एक लाख रुपैयाँ सहयोग गरेको छ । स्याङ्जा समाज अमेरिकाका अध्यक्ष वीरेन्द्र केसी

अर्घाखाँचीमा गाई–भैँसीलाई पनि सुत्केरी भत्ता

अर्घाखाँची,भदौ २३ । जिल्लाको सन्धिखर्क नगरपालिकाले गाई–भैँसीलाई पनि सुत्केरी भत्ता दिने भएको छ । नगरपालिकाले प्रोत्साहनस्वरुप पहिलो पटक सुरु गरेको गाई–भैँसी सुत्केरी भत्तास्वरुप २ हजार रुपैया प्रदान गरिने नगरपालिकाका कृषि

अल्का अस्पतालमा कार्यरत गीताको हत्या भतिजा निर्मलले गरेको पुष्टि

काठमाडौँ, भदौ २३। ललितपुरको अल्का अस्पतालमा कार्यरत कर्मचारी गीता केसीको हत्या भतिजा निर्मल केसीले आफैले गरेको स्वीकार गरेका छन् । प्रहरी वृत चापागाउँका प्रमुख डिएसपी कृष्णराज ओझाका अनुसार निर्मलले आफै

सामाजिक सञ्जालबाट अपमान गर्नेलाई कारबाही गर्न पत्रकार महासंघको माग

काठमाडौं भदौ २२ । नेपाल पत्रकार महासङ्घले पत्रकारको सामाजिक र पेशागत प्रतिष्ठामा आघात पुर्‍याउने र अपमान हुनेगरी सामाजिक सञ्जालको दुरुपयोग गर्ने व्यक्तिलाई कानुनी दायरामा ल्याउन सम्बन्धित निकायसँग माग गरेको छ

सैलुन सञ्चालक मृत फेला

काठमाडौं, भदौ २२ । बुद्धनगरमा सैलुन सञ्चालक मृत अवस्थामा भेटिएका छन् । न्यू मनकामना हेयर ड्रेसरका सञ्चालक अशोक ठाकुर मृत भेटिएका हुन् । सोमबार बिहान ९ बजे ठाकुरको शव फेला

रातो मच्छिन्द्रनाथको रथ सोह्रखुट्टे पुर्‍याइयो, ललितपुरमा सोमवार निषेधाज्ञामा थप कडाई

काठमाडौं भदौ २१ । रातो मच्छिन्द्रनाथको रथ आइतबार ललितपुरको पुल्चोकदेखि सोह्रखुट्टे पाटीसम्म पुर्‍याइएको छ । परम्पराअनुसार पुल्चोकबाट गाःबहाल क्षेत्रमा रथ पुर्‍याउनुपर्छ । तर यस वर्ष कोभिड–१९ महामारीका कारण रथलाई केही