समाज

रोल्पामा पहिरोमा परी २ जनाको मृत्यु

रोल्पा भदौ २७ । रोल्पाको लुङ्गी गाउँपालिका वडा नं १ ऐते गाउँमा पहिरोले गोठ पुरिँदा एकै घरका दुई बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानिय ज्ञानसिङ्ग घर्तीको ११ वर्षीय

नुवाकोटको सिसिपु पहिरो पीडितलाई ११४ थान टेण्ट वितरण

नुवाकोट, भदौ २७ । दुप्चेश्वर गाउँपालिका वडा नं. १ सिसिपुमा हालैको वर्षापछि आएको पहिरोका कारण प्रभावित परिवारलाई सुरक्षित स्थानमा सार्न ११४ थान टेन्ट वितरण गरिएको छ । बिहीबार राति काठमाडौंबाट

भक्तपुरमा एकै परिवारका ३ जना मृत भेटिए

भक्तपुर भदौ २६ । भक्तपुरको मध्यपुर थिमि नगरपालिका वडा नं ९ निकोसेरास्थित एकै परिवारका ३ जना मृत फेला परेका छन् । ३६ वर्षीय सुदिप अधिकारी, उनकी श्रीमती ३४ वर्षीया सम्झना

फुटपाथ र ठेलागाडा व्यापारमा प्रतिबन्ध लगाउन काठमाडौं महानगरको ध्यानाकर्षण

काठमाडौं भदौ २६ । काठमाडौँ महानगरपालिकाले फुटपाथ र ठेलागाडा व्यापारमा प्रतिबन्ध लगाउन जिल्ला प्रशासन कार्यालयलाई ध्यानाकर्षण गरेको छ । महानगरपालिका उपप्रमुख हरिप्रभा खड्गीले काठमाडौँका प्रमुख जिल्ला अधिकारी जनकराज दाहाललाई भेटी

काठमाडौंमा घरबेटीको कुटाइबाट भाडामा बस्ने एक व्यक्तिको मृत्यु

काठमाडौं भदौ २६ । काठमाडौंको कीर्तिपुरमा घरबेटीको कुटाइबाट भाडामा बस्ने एक व्यक्तिको मृत्यु भएको छ । कीर्तिपुर नगरपालिका– ७ मा घरबेटी प्रेमलाल महर्जनले काठको भाटाले हिर्काउँदा भाडामा बस्ने ४० वर्षका

लिदी पहिरोका बेसहारा बालबालिकालाई पालनपोषण, शिक्षा

सिन्धुपाल्चोक २६ भदौ । जुगल गाउँपालिकाको लिदी पहिरोमा अभिभावक गुमाएका बालबालिकाको संरक्षण र शिक्षाका लागि बिहीबारदेखि एस ओ एस बालग्राम काभ्रे पुगेका छन् । त्यहाँ उनीहरुको पालनपोषण, हेरचाह, स्वास्थ्य, शिक्षा

सिन्धुपाल्चोकका पहिरोपीडितलाई विदेशस्थित तामाङ संस्थाहरुबाट २२ लाख सहयोग

काठमाडौं भदौ २६ । सिन्धुपाल्चोक जिल्लाको जुगल गाउँपालिका वडा नं. २ स्थित लिदी गाउँमा गत साउन ३० गते गएको पहिरो पीडित तामाङ समुदायलाई अहिलेसम्मकै सबैभन्दा बढी सहयोग रकम उपलब्ध गराएका

जोरबिजोर प्रणाली नमान्ने ४ सय २६ सवारी साधन प्रहरी नियन्त्रणमा

काठमाडौं भदौ २५ । निषेध आदेश खुकुलो भएसँगै काठमाडौं उपत्यकामा लागू गरिएको जोरबिजोर प्रणाली नमान्ने ४ सय २६ सवारीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । कडाइका साथ जोरबिजोर कार्यान्व्यन गर्न लागि

मध्यरातमा एक किशोरीलाई भारत पुर्याउन खोज्ने ६ युवक पक्राउ

रौतहट भदौ २५ । नेपाली किशोरीलाई ललाइफकाई मध्यराति भारत छिराउन खोज्ने ६ जनालाई प्रहरीले पक्राउन गरेको छ । उनीहरुलाई सीमावर्ती क्षेत्रबाट प्रहरीले पक्राउ गरेको हो । प्रहरीचौकी नरकटियाका प्रहरी सहायक