समाज

भूकम्पले बागलुुङ र लमजुङमा घर भत्के

पोखरा भदौ ३१ । सिन्धुपाल्चोक केन्द्रबिन्दु भएर आज बुधबार बिहान गएको भूकम्पका कारण बागलुङ र लमजुङमा घर भत्केका छन्। प्रदेश प्रहरी कार्यालय गण्डकीका अनुसार बागलुङ नगरपालिका ६ भीरलाँकुरीमा दुर्गाबहादुर सुवेदीको

मुड्खुमा पानी बोक्ने गाडी दुर्घटना,३ घाइते

काठमाडौं,भदौ ३१ । तारकेश्वर नगरपालिका वडा नं. ३ स्थित मुड्खुमा पानी बोक्ने गाडी दुर्घटनामा परेको छ। बा २१ च २१३३ नम्बरको पानीकाे जार  बाेक्ने गाडी बुधबार सडकबाट ५० मिटर तल

बिहिवार देशभरका अदालत बन्द हुने

काठमाडौं भदौ ३१ । सर्वोच्च अदालतले पूर्वप्रधानन्यायाधीश अनिरुद्धप्रसाद सिंहको निधनमा बिहीबार एक दिन देशभरका अदालतमा बिदा दिने निर्णय गरेको छ । सर्वोच्च अदालतको बुधबार बसेको आकस्मिक पूर्ण बैठकले सिंहको निधनप्रति

मृत्युपछि कोरोना परिक्षण गर्नु पर्दैन : स्वास्थ्य मन्त्रालय

काठमाडौं भदौ ३१ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अब कोरोना संक्रमणबाट मृत्यु भएको शंका लागे पनि परीक्षण गर्नु नपर्ने जनाएको छ। मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले इन्सिडेन्ट कमान्ड सिस्टमको बैठकले शंकास्पद

आपूर्ति मन्त्री भट्टद्वारा कालीमाटी तरकारी बजारको अनुगमन

काठमाडौं भदौ ३१ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले कालीमाटी तथा बल्खु तरकारी बजारको स्थलगत अनुगमन गरेका छन् । प्याजको मूल्यमा चर्को कालाबजारी भएको गुनासो उपभोक्ताले गरेपछि बुधबार

नारायणगढ–मुग्लिन सडकखण्ड सुचारु

चितवन भदौ ३१ । नारायणगढ–मुग्लिन सडकखण्डको चार किलो र पाँचकिलोमा बुधवार बिहान खसेको पहिरो पन्छाएसँगै सडक सञ्चालनमा आएको छ । सडकका चार ठाउँमा एकतर्फी सञ्चालनमा रहेका छन् भने अन्य ठाउँ

श्राद्धको खाना खाँदा एकको मृत्यु , १५ जना बिरामी

कैलाली भदौ ३१ । कैलालीमा श्राद्धको खाना खाएर १५ जना बिरामी भएका छन् । गोदावरी नगरपालिका– १० खमौराका मान्छे बिरामी भएका हुन् । बिरामी भएकामध्ये एकजनाको मङ्गलबार साँझ मृत्यु भएको

नुवाकोटको गेर्खुमा एक ब्यक्ति मृत फेला

नुवाकोट,भदौ ३१ । नुवाकोटको विदुर नगरपालिका वडा नम्बर ११ मा एक व्यक्ति मृत अवस्थामा फेला परेका छन् । मृत फेला परेका ब्यक्ति साविक गेर्खु गाविस वडा नम्बर ८ का ३१

कुलमान घिसिङलाई पुनर्नियुक्तिको माग गर्दै बौद्धमा प्रदर्शन

काठमाडौं भदौ ३१ । बौद्धका स्थानीयले कुलमान घिसिङलाई नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा पुनर्नियुक्तिको माग गर्दै बुधबार प्रदर्शन गरेका छन् । स्थानीय नागरिकले फेरि पनि कुलमानलाई निर्देशक बनाउनु पर्ने माग