समाज

कैलाली एफएममा कार्यरत महिला पत्रकार मृत फेला

कैलाली असोज २ । कैलालीमा कार्यरत एक पत्रकार मृत फेला परेकी छन्। स्थानीय रेडियो कैलाली एफएममा कार्यरत करिब २३ वर्षीय निर्मला पहराइ घोडाघोडी नगरपालिका ५ को जङ्गलमा मृत फेला परेको

उपत्यकामा ५ सय संक्रमित सम्पर्कविहिन

काठमाडौं, असोज २ । राजधानीका दुई महानगरपालिकाका ५ सय कोरोना संक्रमित सम्पर्कविहीन छन् । आरटी पीसीआर परीक्षण गर्दा पोजेटिभ देखिएका उनीहरु सम्पर्कमै नआएपछि काठमाडौं र ललितपुर महानगरपालिकालाई टाउको दुखाइ बनेको

संविधान दिवसको अवसरमा नुवाकोटमा दिनदिनै सरसफाई, सहभागी हुन प्रजिअ ढकालको अपील

नुवाकोट असोज १ । नुवाकोटका प्रमुख जिल्ला अधिकारी झंकनाथ ढकालले चेतनामूलक बजार सरसफाईमा सहभागी हुन सरोकारवाला सबैलाई अपील गरेका छन् । संविधान दिवसको अवसरमा शुक्रबार असोज २ गते शुक्रबार बिहान

प्याजमा कालोबजारी गर्नेहरु धमाधम पक्राउ पर्दै , १०० क्वीन्टल बढी प्याज बरामद

काठमाडौं असोज १ । देशैभरबाट प्याजमा कालोबजारी गरेर कृत्रिम अभाव सिर्जना गराई ठगी गर्नेहरु धमाधम पक्राउन पर्न थालेका छन् । सिरहा, चितवन, काठमाडौं लगायतका क्षेत्रबाट कालाबजारियाहरुलाई अनुगमनबाट पक्राउ गरिएको हो

काठमाडौं उपत्यकामा सबै सवारी साधन सञ्चालन, जोरबिजोर प्रणाली भने कायमै

काठमाडौं, असोज १ । काठमाडौं उपत्यकामा पनि सार्वजनिक यातायातका सबै खालका सवारीसाधनहरु गुड्न थालेका छन् ।निजी तथा भाडाका बस, माइक्रो, टेम्पोलगायत सवारीसाधनहरु चल्न थालेका हुन् । तर सवारीसाधनमा जोर–बिजोर प्रणाली

पञ्चकन्या गाउँपालिकाले निकाल्यो विद्यालय सञ्चालनबारे यस्तो सूचना

नुवाकोट,असोज १। पञ्चकन्या गाउँपालिकाले विद्यालय सञ्चालनबारे सूचना प्रकाशित गरेको छ। गाउँपालिका, गाउँपालिकाको शिक्षा समिति  र सम्बन्धित विद्यालय ब्यवस्थापन समितिको बुधबार सम्पन्न संयुक्त बैठकले कोरोना जोखिम कम भएका तथा विद्यार्थी संख्या

उपत्यकामा जोरबिजोर हटेन,केके गर्न पाइन्छ,केके पाइन्न? [विज्ञप्ति]

काठमाण्डौ,असोज १ । काठमाडौं उपत्यकामा चल्ने सवारीसाधनमा जोरबिजोर प्रणाली कायमै रहेको छ । उपत्यकामा तीनवटै जिल्ला प्रशासन कार्यालयहरुको बैठकले अनिश्चितकालसम्मका लागि यातायातमा जोरबिजोर प्रणाली कायम गर्ने निर्णय गरेका हुन् ।

नुवाकोटमा १ सय ८ जनाले कोरोना जिते

नुवाकोट,असोज १ । नुवाकोटका एकसय ८ जना कोरोना संक्रमितले कोरोना जित्न सफल भएका छन् । बुधबारसम्म १०८ जनाले कोरोना जितेर घर फर्किएको जिल्ला स्वास्थ्य कार्यालय नुवाकोटले जनाएको छ । जिल्ला

काठमाडौं उपत्यकामा व्यापार व्यवसाय खुला, यातायातमा जोरबिजोर प्रणाली यथावत

काठमाडौं भदौ ३१ । जिल्ला प्रशासन कार्यालय, काठमाडौंले बार अनुसार पसल खोल्ने व्यवस्था हटाएको छ । बुधबारदेखि अर्को आदेश नभएसम्मका लागि यो व्यवस्था हटाइएको काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले