समाज

निर्मला हत्या प्रकरणमा निलम्बित तीन प्रहरी अधिकारीको निलम्बन फुकुवा

कञचनपुर असोज २९ । निर्मला हत्या प्रकरणमा निलम्बित तीन प्रहरी अधिकारी जागिरमा फर्किने बाटो खुलेको छ । केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीबाट अनुसन्धानका लागि कञ्चनपुर पुगेका प्रहरी नायब उपरीक्षक डीएसपी अंगुर

बानेश्‍वरमा ग्लोबल आईएमई बैंकका सुरक्षा गार्डमाथि खुकुरी प्रहार

काठमाडौं असोज २९ । मध्य बानेश्‍वरमा रहेको ग्लोबल आईएमई बैंकका सुरक्षा गार्डमाथि खुकुरी प्रहार भएको छ । सुरक्षा गार्ड रुद्रबहादुर गुरुङले बोकेकै खुकुरी झिकेर अपरिचित व्यक्तिले प्रहार गरेका हुन् ।

काठमाण्डौको सोह्रखुट्टेमा ग्यास सिलिण्डर विस्फोट, ११ जना घाइते

काठमाडौं असोज २९ । काठमाण्डौको सोह्रखुट्टेमा ग्यासको सिलिण्डर विस्फोट हुँदा ११ जना घाइते भएका छन् । नीलकुमारी क्षेत्रीको तीन तले घरको पहिलो तलामा ग्यास सिलिण्डर विस्फोट भएको प्रहरीले जनाएको छ

विराटनगरमा थप ३ कोरोना संक्रमितको मृत्यु

मोरङ, असोज २९ । मोरङको विराटनगरमा उपचारका क्रममा थप तीन कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा एक महिला र दुई पुरूष रहेका छन् । कोशी अस्पताल कोभिड–१९ उपचार

कठिन बन्दै भान्सा, तरकारी महँगीयो

काठमाडौं,असोज २९ । खोजेको र रोजेको तरकारी पाउन मुस्किल हुन थालेको छ । कोरोना कहरबीच नै चाडपर्वसमेत सुरु हुँदा उपभोक्ता रोजेको तरकारी नपाउने र पाइहाल्दा पनि अत्यधिक महँगीको मारमा छन्

कोरोनाका कारण बन्द उपत्यकाका शक्तिपीठहरु कात्तिक १ गते देखि खोल्ने तयारी

काठमाडौं असोज २८ । कोरोनाभाइरसका कारण बन्द भएका काठमाडौं उपत्यकाका शक्तिपीठहरु कात्तिक १ गते देखि खुल्ने भएका छन् । काठमाडौं उपत्यकामा रहेका गुहेश्वरी, भद्रकाली, दक्षिणकाली, शोभाभगवती, बंगलामुखी, मैतिदेवि, भाटभटेनी आकाशे

सर्लाहीमा प्रहरी र कांग्रेस कार्यकर्ताबीच झडप, ५० बढि घाइते

सर्लाही असोज २८ । सर्लाहीका महेन्द्र रामको मृत्यु प्रकरणको सत्यतथ्य छानबिनको माग गर्दै नेपाली कांग्रेसले मलंगवामा गरेको प्रदर्शनमा प्रहरीले लाठी चार्ज तथा अश्रु ग्यास प्रहार गरेको छ। रामनगर गाउँपालिका–७ बस्ने

सवारी साधनमा जारी जोर–बिजोर प्रणालीमा थप कडाई, एक हजार बढी चालक कारबाहीमा

काठमाडौं असोज २८ । सरकारले गत भदौं २२ गतेदेखि लागू गरेको जोर–विजोर प्रणाली कार्यन्वयन गराउन काठमाडौं उपत्यकाका मुख्य सडकहरुमा ट्राफिक प्रहरीले जोरविजोर प्रणालीलाई कडाइका साथ लागू गरेको छ । काठमाडौं

धनगढीमा ग्यास लिक हुँदा घरमा आगलागी, तीन जना घाइते

काठमाडौं, असोज २८ । धनगढीमा खाना पकाउने ग्यास सिलिण्डर पड्किँदा तीन जना घाइते भएका छन् । घाइते मध्ये एक जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय