समाज

थप ८६५९ संक्रमण पुष्टि, ५८ को मृत्यु

काठमाडौं, वैशाख २२ । नेपालमा पछिल्लो २४ घन्टामा थप ८६५९ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रलायले जनाएको छ । स्वास्थ्य मन्त्रालयकाका अनुसार पछिल्लो २४ घण्टामा पीसीआर विधिबाट ८६०५ र

मुख्यमन्त्री गुरुङलाई कोरोना पुष्टि

काठमाडौ,वैशाख २२ । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङलाई कोरोना संक्रमण पुष्टि भएको छ । बुधबार गरिएको स्वाब परीक्षणमा उनलाई कोरोना पुष्टि भएको हो । मंगलबार सामान्य ज्वरो आएपछि गरिएको परीक्षणमा

नायिका सरिता लामिछानेलाई कोरोना संक्रमण

काठमाडौंँ,वैशाख २२ । नायिका सरिता लामिछानेलाई कोरोना संक्रमण पुष्टि भएको छ। उनले सामाजिक सञ्जाल फेसबुकमार्फत आफुलाई कोरोना पोजिटिभ देखिएको उल्लेख गरेकी छन् ।  सामाजिक सञ्जालमा उनले लेखेकी छन्, ‘कोरोना रिपोर्ट

दुर्घटनामा प्रहरी जवानको मृत्यु

सुनसरी,वैशाख २२ । सुनसरीको इटहरीमा मंगलबार राति भएको सवारी दुर्घटनामा परि एक जना प्रहरी जवानको मृत्यु भएको छ । ईटहरी उपमहानरगपालिका ६ स्थित सडकमा को.१ च ७८१६ नम्बरको भ्यानले को.२०

सल्यानमा उपचाररत २ जना संक्रमितको मृत्यु

सल्यान,वैशाख २२ । कोभिड-१९ संक्रमणबाट सल्यानमा थप दुई जनाको मृत्यु भएको छ । जिल्ला अस्पताल सल्यानमा उपचारको क्रममा दुई जनाको मृत्यु भएको हो । बागचौर नगरपालिका वडा नम्बर २ चिल्ढाले

कर्णाली नदीमा टिप्पर खस्दा दुई जना बेपत्ता

दैलेख,वैशाख २२ । सिमेन्ट बोकेर जुम्लातर्फ जाँदै गरेको टिप्पर दैलेख जिल्लास्थित कर्णाली नदीमा खसेर दुर्घटना भएको छ । बा ५ ख २१८३ नम्बरको टिप्पर मंगलबार राति करीव १० बजेको आठविस

दाङमा जीप दुर्घटना हुँदा चालकको मृत्यु, २ जना घाइते

दाङ,वैशाख २२ । दाङमा स्कारपियो जीप दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु भएको छ, भने २ जना घाइते भएका छन् । मृत्यु हुनेमा गाडी चालक घोराही उपमहानगरपालिका १३ का बिष्णु गिरी

बुटवलमा चारजना कोरोना संक्रमितको मृत्यु

बुटवल,वैशाख २२ । बुटवल धागो कारखानामा सञ्चालित कोरोना विशेष अस्थायी अस्पतालमा पछिल्लो ८ घण्टामा रुपन्देहीका चारजना संक्रमितको मृत्यु भएको छ ।  मृत्यु हुनेमा तीनजना महिला र एक पुरुष छन् ।

नुवाकोट भद्रुटारका उद्दब सिटौलाको कोरोनाबाट ज्यान गयो

काठमाडौ,वैशाख २२ । नुवाकोट जिल्ला पञ्चकन्या गाउँपालिका वडा नम्बर ५ भद्रुटार चुहानडाडाका उद्दब सिटौलाको कोरोनाबाट काठमाडौमा ज्यान गएको छ। सोमबार स्वास्थ्यमा सामान्य समस्या देखिए लगत्तै बिपि स्मृति अस्पतालमा भर्ना भएका