झापा,वैशाख २५। झापाको विर्तामोड नगरपालिकाले निःशुल्क टेम्पो एम्बुलेन्स सेवा प्रारम्भ गरेको छ ।कोरोना सङ्क्रमित र अन्य बिरामीहरुलाई टेम्पो एम्बुलेन्सले नगरका ठूला निजी अस्पतालहरुमा लैजान सहयोग गर्छन् । यसका लागि चार
रुपन्देही,वैशाख २५ । कोरोना भाइरस सङ्क्रमणका कारण बाँके र रुपन्देहीमा थप सात जनाको मृत्यु भएको छ । भेरी अस्पतालमा चार, बुटवल स्थित कोरोना विशेष अस्पतालमा उपचाररत दुई र एक जनाको
नुवाकोट,वैशाख २५ । मध्य पहाडी लोकमार्ग अर्थात पुष्पलाल मार्ग अन्तर्गत पर्ने नुवाकोटको छहरे-शिवालय सडक कालोपत्र सुरु भएको छ। १ अर्ब बजेट योजनामा निर्माण भैरहेको सडक मार्गको यस खण्डमा पर्ने ड्रेन
बाँके,वैशाख २५ । कोरोना भाइरस संक्रमणका कारण बाँकेको नेपालगन्जमा एकै परिवारका चार जनाले ज्यान गुमाएका छन् । पूर्वराष्ट्रिय क्रिकेटर जाहिर अहमद, उनकी एक बहिनी र दुई दाइको मृत्यु भएको हो । नेपालगन्ज–३
काठमाडौं, बैसाख २४ । विश्व कीर्तिमानी आरोही गाइड कामिरिता शेर्पाले आफ्नो नाममा रहेको कीर्तिमान तोडेका छन् । शुक्रबार साँझ ६ बजे सगरमाथाको चुचुरोमा पुगेसँगै उनले २४ औ पटकको आफ्नो रेकर्ड
काठमाडौं,बैशाख २५। प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसलगायतका दल २७ वैशाखका लागि आह्वान संसद् विशेष अधिवेशनमा कसरी अघि बढ्ने भन्नेबारे तीव्र संवादमा उत्रेका छन् । कांग्रेसले पदाधिकारी बैठकमार्फतै ‘प्रधानमन्त्री केपी ओलीलाई विश्वासको
हेटौंडा,वैशाख २५ । नातिको बन्चरो प्रहारबाट हेटौंडामा हजुरआमाको ज्यान गएको छ । ज्यान गुमाउनेमा हेटौंडा-१७ दियालो दमारका ९० वर्षीया कान्छीमाया गुरूङ रहेकी छिन् । शुक्रबार घरको आँगनमा बसिरहेकी हजुरआमा कान्छीमायालाई
काठमाडौं,वैशाख २५ । टोखास्थित चण्डेश्वरी स्वास्थ्य केन्द्रमा १५ बेडको अक्सिजन सहितको आइसोलेशन सुरु भएको छ। पछिल्लो समय कोरोना सङ्क्रमणदर वृद्धिसँगै शुक्रबारदेखि नगरले अक्सिजनसहितको आइसोलेशन केन्द्र सञ्चालनमा ल्याएको हो । हाललाई
कपिलवस्तु,वैशाख २५ । प्रहरीले कपिलवस्तु जिल्लाको विभिन्न ठाउँबाट लकडाउन उल्लघंन गर्ने १ सय ३१ सवारी साधन नियन्त्रणमा लिएको छ । निषेधाज्ञाको अबधिमा अटेरी गरि संचालन गरिएका सवारी साधनलाई प्रहरीले नियन्त्रणमा