पेचिङ (चीन),वैशाख २६ । गत महीना चीनको निर्यातामा अपेक्षा नै नगरिएको वृद्धि देखिएको छ । कोरोना भाइरसको महामारीबाट अमेरिकी अर्थतन्त्रमा आएको तीव्र सुधार बीच माग बढेसँगै चीनको निर्यात बढेको छ
काठमाडौं, वैशाख २५ । चर्चित पत्रकार रबि लामिछानेले समस्यामा परेका कोभिडका बिरामीहरुलाई निशुल्क उपचार गर्ने घोषणा गरेका छन् । भोलि आइतबारबाट सेवा शुरु गरिने पत्रकार लामिछानेले उल्लेख गरेका छन् ।
काठमाडौ,वैशाख २५ । प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापा पुनः कोरोना संक्रमित भएका छन् । थापासंगै प्रधानमन्त्रीका प्रमुख स्वकीय सचिव इन्द्र भण्डारीलाई पनि पुनः कोभिड पोजेटिभ देखिएको हो।
काठमाडाैँ,वैशाख २५ । नेपाली कांग्रेसका नेता वुद्धिबहादुर तामाङ्गको कोरोना संक्रमणबाट निधन भएको छ । तामाङ शंखरापुर नगरपालिका वडा नं. ४ का वडा अध्यक्ष समेत हुन। नेता तामाङको नेपाल मेडिकल कलेज,
रसुवा,वैशाख २५ । रसुवामा कोरोना संक्रमणदर वृद्धि भएको छ। पछिल्लो तथ्यांकअनुसार रसुवामा सक्रिय संक्रमित संख्या १ सय ५६ पुगेको छ । शनिबार २४ जना संक्रमित थपिसँगै सक्रिय कोरोना संक्रमितको संख्या १
नुवाकोट,वैशाख २५ । नेपाली कांग्रेस नुवाकोटका नेता विष्णु अधिकारीको निधन भएको छ । नेपाली काङ्ग्रेस नुवाकोटका जिल्ला सदस्य समेत रहेका ७८ वर्षीय अधिकारीको शनिबार निधन भएको हो। पछिल्लो समय काठमाडौमै
काठमाडौ,वैशाख २५ । नेपालमा बितेको २४ घण्टामा थप ८४१८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । २४ घण्टा समयावधिमै ५३ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
काठमाडौं,वैशाख २५ । टोखा नगरपालिकाका मेयर प्रकाश अधिकारीले आफूले चढ्दै आएका गाडी कोभिड ब्यवस्थापनका लागी दिएका छन् । शनिबार बसेको टोखा नगरको कोरोना संक्रमण,नियन्त्रण,ब्यवस्थापन तथा अनुगमन समितिको बैठकमा मेयर अधिकारीले
चितवन,वैशाख २५ । चितवनमा पछिल्लो २४ घण्टामा १४ जना कोरोना संक्रमितले ज्यान गुमाएका छन् । स्वास्थ्य कार्यालय चितवनका अनुसार १४ जना मध्ये भरतपुर अस्पतालमा ६ जना, चितवन मेडिकल कलेजमा २