समाज

१७ लाख भारतीय रुपैयाँसहित एक जना पक्राउ

बर्दिया,वैशाख २६ । बर्दिया जिल्लाको राजापुर नगरपालिका ४ स्थित सतीघाट पुलबाट आईतबार एपीएफ टोलीले १७ लाख ५० हजार भारतीय रुपैयाँसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा कैलाली जिल्लाको

निषेधाज्ञामा निःशुल्क खाना खुवाउँदै सोसल प्रोजेक्ट

काठमाडौ,वैशाख २६ । काठमाडौंमा जारी निषेधाज्ञाका कारण समस्यामा परेका गरिब तथा मजदुरलाई अंगालो नेपालद्वारा संचालित सोसल प्रोजेक्टले खाना खुवाउदै आइरहेको छ। जिल्ला प्रशासन कार्यालयबाट अनुमति प्राप्त प्रोजेक्टले स्थानीय प्रहरीसंग सहकार्य

गुल्मीमा ४० शैयाको अक्सिजन सहितको आईसोलेशन तयार

गुल्मी,वैशाख २६ । गुल्मी सदरमुकाम तम्घासमा ४० शैयाको अक्सिजन सहितको आईसोलेशन वार्ड स्थापना गरिएको छ । कोरोना भाइरसको नयाँ भेरियन्टका साथ संक्रमण दिनानुदिन बढ्दै गएपछि ४० शैयाको आईसोलेशन निर्माण गरिएको

प्रधानमन्त्री ओलीको वक्तव्य : पार्टी एकताको पक्षमा उभिन आह्वान

काठमाडौं,वैशाख २६। प्रधानमन्त्री एवंम नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी एकताको पक्षमा उभिन आह्वान वक्तव्य जारी गरेका छन् । ओलीले कसैलाई काखा र कसैलाई पाखा नलगाएको भन्दै आइतबार प्रेश

गण्डकी प्रदेशका मुख्यमन्त्री गुरुङद्धारा राजीनामा

काठमाडौँ,वैशाख २६ । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले पदबाट राजीनामा दिएका छन् । उनीविरुद्ध प्रदेश सभामा दर्ता भएको अविश्वास प्रस्तावमा सोमबार मतदान हुने तय भएको थियो । गण्डकी प्रदेशका मुख्यमन्त्री

नुवाकोटमा जेठ ३ सम्म निषेधाज्ञा थपियो

नुवाकोट,वैशाख २६ । जिल्लामा आगामी जेठ ३ गतेसम्म निषेधाज्ञाको समय थपिएको छ । जिल्लामा दैनिक ५० जना भन्दा बढीमा कोरोना भाइरस संक्रमण देखिन थालेपछि निषेधाज्ञाको समय एक साता थपिएको हो

आज ८ हजार ८५० संक्रमित थप, ५२ जनाको मृत्यु

काठमाडौं, बैशाख २६ । नेपालमा पछिल्लो २४ घण्टामा ८ हजार ८ सय ५० जना कोरोना संक्रमित थपिएका छन् । २४ घण्टा समयावधिमा १८ हजार ७८७ परीक्षणमा ८  हजार ७ सय

सिन्धुपाल्चोकमा आजदेखि निषेधाज्ञा

सिन्धुपाल्चोक,वैशाख २६ । सिन्धुपाल्चोक जिल्लामा आज आइतबारदेखि पूर्ण रुपमा निषेधाज्ञा हुने भएको छ । आज साँझ ६ बजेदेखि वैशाख ३१ गते राति १२ बजेसम्मका लागि निषेधाज्ञा लागू हुने जिल्ला प्रशासन

लुम्बिनीमा मुख्यमन्त्री पोखरेलविरुद्ध फेरि अविश्वास प्रस्ताव दर्ता

लुम्बिनी,वैशाख २६ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध प्रदेशसभामा फेरि अविश्वास प्रस्ताव दर्ता भएको छ । नेकपा माओवादी केन्द्र, नेपाली कांग्रेस, जनता समाजवादी पार्टी र जनमोर्चाका सांसदहरुको हस्ताक्षरसहित मुख्यमन्त्री पोखरेलविरुद्ध