समाज

ओलीलाई ठाकुरको साथ, देउवालाई यादवको समर्थन

काठमाडौं, बैशाख २९ । संसद्मा प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत गुमाएर पदमुक्त भएसँगै नयाँ सरकार गठनका लागि दौडधुप शुरु भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ सरकार गठनका लागि

अण्डाको मूल्य हालसम्मकै उच्च

चितवन, बैशाख २९ । अण्डाको मूल्य हालसम्मकै उच्च भएको छ । रोगका कारण कुखुरा मरेर उत्पादन घटेपछि मूल्य बढेको हो । लागत मूल्य अत्यधिक बढेका कारण मूल्य बढे पनि उल्लेख्य

एकै दिन ८० जनाले गरे सगरमाथा आरोहण

सोलुखुम्बु,वैशाख २९ । मंगलबार बहराइनका राजपरिवारसहित एकै दिन करिब ८० जनाले विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण गरेका छन् । पर्यटन विभागका निर्देशक मीरा आचार्यका अनुसार मंगलबार बिहान ६ः४० बजे बहराइनका

एकै सातामा निक्षेप थप १० अर्बले बढ्यो

काठमाडौं,वैशाख २९ । मुलुकका अत्यधिक भूभागमा निषेधाज्ञा भए पनि बैंक तथा वित्तीय संस्थाको निक्षेप संकलन र कर्जा प्रवाह भने सकारात्मक देखिन्छ । कोभिड–१९ को दोस्रो लहरबाट मुलुक अस्तव्यस्त भइरहँदा पछिल्लो

धानको बीउ जोहो गर्दै किसान

काठमाडौं,वैशाख २९ । धान रोपाइँको याम नजिकिँदै जाँदा किसानहरूले धानको बीउ जोहो गर्न थालेका छन् । निषेधाज्ञाका कारण समयमै बीउ नपाइने हो कि भन्ने पीरले अघिल्ला वर्षहरूभन्दा चाँडै उनीहरूले धानको

अक्सिजन वितरणलाई व्यवस्थित गर्न कार्यविधि जारी

काठमाडौं,वैशाख २९ । सरकारले मेडिकल अक्सिजन वितरणलाई व्यवस्थित गर्न कार्यविधि जारी गरेको छ । कोभिड–१९ का बिरामीलाई उपचार गर्न अक्सिजन आवश्यक पर्ने र अक्सिजन अभावमा मृत्यु हुने घटना बढेपछि कोभिड–१९

एमाले सांसद पशुपति चौलागाईंको कोरोनाबाट निधन

काठमाडौं, बैशाख २९ । नेकपा (एमाले) का नेता, प्रदेशसभा सदस्य तथा पूर्वमन्त्री पशुपति चौलागाईंको निधन भएको छ । कोरोना संक्रमण भएका उनको मनमोहन अस्पतालमा उपचारका क्रममा मंगलबार साँझ निधन भएको

नुवाकोट लिखु गाउँपालिकाकी एक महिलाको कोरोनाबाट मृत्यु

नुवाकोट , वैशाख २९ । जिल्लाको लिखु गाउँपालिकाकी एक महिलाको कोरोना संक्रमणबाट मृत्यु भएको छ। होम आइसोलेशनमा बसेका एक कोरोना सङ्क्रमिको मंगलबार मृत्यु भएको हो । मृत्यु हुनेमा लिखु गाउँपालिका

नुवाकोटमा थप ६२ जनामा कोरोना संक्रमण

नुवाकोट,वैशाख २८ । नुवाकोटमा पछिल्लो २४ घण्टामा थप ६२ जना कोरोना संक्रमित थपिएका छन् । त्रिशुली अस्पतालमा मंगलवार गरिएको परिक्षणमा नुवाकोटमा ६२ जनामा कोरोना संक्रमण पुष्टि भएको त्रिशुली अस्पतालले जानकारी