समाज

गुल्मीमा जीप दुर्घटना, १ को मृत्यु ७ घाइते

गुल्मी,कात्तिक २८ । गुल्मीमा जीप दुर्घटना भएको छ।गएराति भएको दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने ७ जना घाइते भएका छन् । जिल्लाको गुल्मीदरवार गाउँपालिकाको वडा नम्बर–२ मजुवाबाट हटिया तर्फ

कोरोना संक्रमितको उपचार नि:शुल्क

काठमाडौं, कार्तिक २८। सरकारले कोरोना भाइरस सङ्क्रमितको परीक्षण र उपचार निःशुल्क गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्न बिहीबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा सो जानकारी दिइएको हो ।

बैतडीमा बस दुर्घटना हुँदा ८ को मृत्यु, ४० बढी घाइते

बैतडी,कात्तिक २८ । बैतडी जिल्लामा बिहिबार राति बस दुर्घटना हुँदा आठ जनाको मृत्यु भएको छ । पाटन नगरपालिका–८ खोड्पेमा भएको बस दुर्घटनामा ८ जना यात्रुको मृत्यु भएको हो । दुर्घटनामा

स्वास्थ्यकर्मी संघ नुवाकोटद्वारा स्मारिका प्रकाशन

नुवाकोट,कात्तिक २७ ।स्वास्थ्यकर्मी संघ नुवाकोटले स्मारिका प्रकाशन गरेको छ।संघले बिहिवार एक समारोहका बीच विदुरमा कार्यक्रम गर्दै स्मारिका ‘स्वास्थ्यकर्मी २’ विमोचन गरेको स्वास्थ्यकर्मी संघ नुवाकोटका अध्यक्ष कल्याणभक्त पाण्डेले बताए। कार्यक्रम काङ्ग्रेस

पटाका पड्काउँदा सल्किएको आगोबाट १४ लाख बराबरको क्षति

सप्तरी कात्तिक २७ । सप्तरीमा पटाका पड्काउँदा सल्किएको आगोबाट १४ लाख बराबरको क्षति भएको छ । डाक्नेश्वरी नगरपालिका–३ तरहीमा केटाकेटीले पड्काएको पटाकाले मुखिया टोलमा भएको आगलागीमा करिब १४ लाख रुपैयाँ

गुणस्तरहीन मिठाइ बनाउने स्वस्तिक मिठाइ पसललाई २ लाख रुपैयाँ जरिवाना

काठमाडौं कात्तिक २७ । काठमाडौंको न्यूरोडमा रहेको स्वस्तिक मिठाइ पसललाई २ लाख रुपैयाँ जरिवाना गरिएको छ । काठमाडौं महानगरपालिकाको ‘उपभोक्ता हित संरक्षण समिति’ ले सो मिठाइ पसललाई जरिवाना गरेको हो

लामो समयदेखि बन्द सदर चिडियाखाना खोल्ने तयारी

काठमाडौं कात्तिक २७ । गएको चैतदेखि बन्द रहेको जावलाखेलस्थित सदर चिडियाखाना अब खोल्ने तयारी गरिएको छ । कोरोना संक्रमणको जोखिम हुने भएपछि बन्द गरिएको सदर चिडियाखाना स्वास्थ्य मापदण्ड पूरा गरी

पाँच लाख रुपैयाँसहित २४ जुवाडे पक्राउ

चितवन कात्तिक २७ । चितवनमा पाँच लाख रुपैयाँसहित २४ जुवाडे पक्राउ परेका छन् । पाँच लाख १७ हजार रुपैयाँसहित २४ जना जुवाडेलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ

पूर्वमन्त्री गौतमको निधन

तनहुँ, कार्तिक २७ । पूर्व भूमिसुधार तथा व्यवस्था मन्त्र एवं समाजवादी जनता पार्टीका नेता भीमप्रसाद गौतमको निधन भएको छ। उनको बिहीबार बिहान तनहुँ बन्दीपुर १ पिप्लेस्थित आफ्नै निवासमा निधन भएको