समाज

नुवाकोटमा कोरोना संक्रमितको संख्या ७४० पुग्यो

नुवाकोट,मंसिर १। नुवाकोटमा कोरोना संक्रमितको संख्या ७ सय ४० पुगेको छ । आइतबारको स्वास्थ्य कार्यालय नुवाकोटको तथ्यांकअनुसार अनुसार जिल्लामा ३७ जना कोरोना संक्रमित थपिएसँगै जिल्लामा कोरोना संक्रमितको संख्या ७ सय

देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा तीन जनाको मृत्यु

काठमाडौं कात्तिक ३० । देशका विभिन्न स्थानमा भएको सवारी दुर्घटनामा तीन जनाको मृत्यु भएको छ । उदयपुर, नवलपरासी र पर्सामा भएको सवारी दुर्घटनामा तीन जनाको मृत्यु भएको हो । उदयपुर

कोरोना बढ्दै गएपछि युरोपमा कडाइ

एजेन्सी,कात्तिक ३० । कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि युरोपेली देशहरुले रोकथाम र नियन्त्रणका लागि थप कडाई गर्न थालेका छन् । युरोपका आधा दर्जन मुलुक अहिले पूर्ण लकडाउनको अवस्थामा छन् ।

नेपालमा कोरोनाबाट ज्यान जानेको संख्या १२१५ पुग्यो

काठमाडौं,कात्तिक ३०। नेपालमा कोरोनाका कारण ज्यान जानेको संख्या १ हजार २ सय १५ पुगेको छ । स्वास्थ्य मन्त्रालयका अनुसार शनिबारसम्मको २४ घण्टामा थप १३ जना संक्रमितको मृृत्यु भए संगै मृत्यु

आफैंले पालेको राँगोले हान्दा पुरुषको ज्यान गयो

डोटी, कार्तिक ३० । आफैंले पालेको राँगोले हान्दा पुरुषको ज्यान गएको छ। डोटी जिल्लाको आदर्श गाउँपालिका–१ सरङायलका अन्दाजी ४० वर्षीय चक्र साउँदको राँगोले हान्दा ज्यान गएको हो । राँगोको आक्रमणबाट

कपिलवस्तुमा डेढ लाख बढीको पटका बरामद

कपिलवस्तु,कात्तिक ३० । कपिलवस्तुमा तिहारका लागि भित्र्याइएको पटका प्रहरीले बरामद गरेको छ । विभिन्न नाका हुँदै तिहारलाई लक्षित गरी भित्राइएका ढेड लाख बढी मूल्यका पटाका प्रहरीले बरामद गरेको हो। सिमा

तिहारको चौथो दिन आज, गाइ गोरु र हली तिहार मनाइँदै

काठमाडौं, कार्तिक ३० । आज तिहारको चौथो दिन आज, गाई, गोरु र गोरु जोत्ने हलीको समेत पूजा गरी हली तिहार पर्व मनाइँदैछ । गाईलाई पूजा गर्नाले गाईबाट आमाबाट पाएजस्तै माया

ओखलढुंगाको रगनीमा फेरि अर्को घर जल्यो

ओखलढुंगा, कात्तिक ३० । ओखलढुंगाको खिजिदेम्बा गाउँपालिका वडा नम्बर २ रगनीमा पुनः अर्को घर जलेको छ । शनिबार साँझ भएको आगलागीमा २ तले घर जलेर नष्ट भएको छ । स्थानीय रगनीको

थ्रेसरले च्यापिएर महिलाको मृत्यु

झापा,कात्तिक २९ । धान चुट्ने क्रममा थ्रेसरमा च्यापिँदा शनिबार बिहान झापामा एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा बाह्रदशी गाउँपालिका–६ बालुवानीका ४७ वर्षीया लीलादेवी चापागाईँ रहेकी छिन । सोही