समाज

जीवन बीमा कम्पनीको मुनाफामा वृद्धि

काठमाडौं, मंसिर ४ । चालू आर्थिक वर्ष (आव) २०७७र २०७८ को पहिलो त्रैमासमा जीवन बीमा कम्पनीहरूको खुद नाफा औसतमा २४ दशमलव २८ प्रतिशतले बढेको छ । १९ जीवन बीमा कम्पनीहरूले

नुवाकोटको पञ्‍चकन्यामा युवाहरुबीच कुटाकुट, एक घाइते

नुवाकोट मंसिर ३ । नुवाकोटको पञ्‍चकन्या गाउँपालिकाको केन्द्र लाकुरीभन्ज्याङमा युवाहरुबीच कुटाकुट भएको छ । विमल लामा नेतृत्वको युवाहरुको समूहले स्थानीय ३९ वर्षीय विष्णु तामाङमाथि सोमबार राति कुटपिट गरी घाइते बनाएको

ककनी गाउँपालिकाका अध्यक्ष तामाङलाई मातृशोक

नुवाकोट मंसिर ३ । ककनी गाउँपालिकाका अध्यक्ष तथा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) नुवाकोट जिल्ला संगठन कमिटीका सदस्य मानबहादुर लामालाई मातृशोक परेको छ । तामाङकी आमा थर्साङ लामाको बुधबार बिहान ४

डेरामा आगलागी हुँदा नुवाकोट शिवपुरीका तामाङको मृत्यु, २ जना घाइते

नुवाकोट मंसिर ३ । काठमाडौँको कपन बालुवाखानी चोकस्थित आफ्‍नै डेरामा आगलागी हुँदा नुवाकोट शिवपुरी ५ का कृष्णबहादुर तामाङको मृत्यु भएको छ । नारायणबहादुर बस्नेतको घरमा डेरा गरी बस्ने ३९ वर्षीय

टिपर दुर्घटनामा चालकको मृत्यु

पाल्पा,मंसिर ३ । टिपर दुर्घटनामा चालकको मृत्यु भएको छ । पाल्पाको निस्दी गाउँपालिका–७ ज्यामिरेमा टिपर दुर्घटना हुँदा चालकको मृत्यु भएको हो । ज्यामिरेको भुटुकेबाट चुनढुङ्गा बोकेर सर्दीतर्फ जाँदै गरेको ना

भन्सार छली गरी ल्याएको ६ लाख बराबरको कपडा सहित दुई जना पक्राउ

बारा मंसिर २ । बारा स्थित ईलाका प्रहरी कार्यालय जीतपुरले भन्सार छली गरी ल्याएको करिब ६ लाख बराबरको कपडा सहिँत दुई जानालाई नियन्त्रणमा लिएको छ । विशेष सुचनाको आधारमा प्रहरी

काठमाण्डौको कुलेश्वरमा ७ जना जुवाडे पक्राउ

काठमाडौं मंसिर २ । काठमाण्डौको कुलेश्वरमा नगद दुई लाख र सात लाखको चेक सहित ७ जना जुवाडे पक्राउ परेका छन् । दुई लाख ३८ हजार ८ सय ५० रुपैयाँ नगद

गोरखामा एक कोरोना संक्रमितको मृत्यु

गोरखा,मंसिर २ । गोरखामा एक कोरोना संक्रमितको मृत्यु भएको छ। गोरखा अस्पतालमा उपचार गराइरहेका पालुङटार नगरपालिका–७ च्याङ्लीका ८३ वर्षीय कोरोना सङ्क्रमित पुरुषको मंगलबार बिहान निधन भएको हो । ती बृद्ध

नेवार समुदायमा केहीले आज भाइटीका लगाउँदै

काठमाडौ,मंसिर २ । नेवार समुदायका केही समूहले आज भाइटीका लगाउँदै छन् । बहुसंख्यक नेपालीले भने सोमबार नै मनाएको भाइटीका केही नेवार सम्प्रदायले भने मंगलबार लगाएर मनाउदै छन् । मंगलबार बिहानको