समाज

खोरमा पारेर चितुवा नियन्त्रण

तनहुँ,मंसिर ११ । तनहुँको भानु नगरपालिका–२ स्थित सामुदायिक वनमा थापिएको खोरमा पारेर बिहीबार चितुवा नियन्त्रणमा ल्याइएको छ । मजुवा ओख्ले सामुदायिक वनमा थापिएको काठको खोरमा पारेर चितुवा नियन्त्रणमा ल्याइएको हो

दीपक मनाङेले नै श्रीमती पक्राउ गराएको खुलासा

काठमाडौं, मंसिर ११ । डन पृष्ठभुमीका गण्डकी प्रदेशसभा सदस्य दीपक मनाङे आफैंले कान्छी श्रीमती छिदेन डोल्मा लामालाई पक्राउ गराएको खुलासा भएको छ । आफ्नो घरको सम्पत्ति चोरी गरेको आरोपमा उनले

बालिका बलात्कारको घटनाप्रति राष्ट्रसंघको भत्सर्ना

काठमाडौं मंसिर ११ । काठमाडौंस्थित संयुक्त राष्ट्रसंघीय कार्यालयले महोत्तरीको बर्दिवासमा ६ वर्षीया बालिकाको बलात्कार भएको घटनाको भत्सर्ना गरेको छ । राष्ट्रसंघले बिहिवार एक प्रेस विज्ञप्ति जारी गर्दै तत्काल सबै कानूनी

मुर्ति चोरीको आरोपमा दीपक मनाङेकी श्रीमती पक्राउ

हेटौडा, मंसिर ११ । प्रदेश सांसद दीपक मनाङेकी श्रीमती दिछेन डोल्मालाई बहुमूल्य मूर्ति चोरीको आरोपमा प्रहरीले पक्राउ गरेको छ । मकवानपुर प्रहरीले उनलाई  पदमपोखरीबाट पक्राउ गरेको हो । दिछेनविरुद्ध जिल्ला

सुरुमा ३ प्रतिशत नेपालीलाई मात्र कोरोना खोप

काठमाडौं, मंसिर ११ । नेपालमा कोरोना भाइरस संक्रमणविरुद्धको खोप प्राप्त भएपछि सुरुमा ३ प्रतिशत जनसंख्यालाई उपलब्ध गराउने भनिए पनि त्यसभित्र कोको पर्छन् भन्ने यकिन चाहिँ गरिएको छैन । विश्व स्वास्थ्य

आज र भोलि भिटामिन ए क्याप्सुल, जुकाको औषधि र बालभिटा खुवाउँदै

काठमाडौं, मंसिर ११ । सरकारले आज र भोली मूलुकभरका २७ लाख ६ महिनादेखि ५ वर्षसम्मका बालबालिकालाई भिटामिन ए क्याप्सुल, जुकाको औषधि र बालभिटा खुवाउँदैछ । यसअघिको आर्थिक वर्षको दोश्रो चरणको

नेपाल इन्जिनियरिङ कलेजका पूर्व अध्यक्ष न्यौपाने ठगी आरोपमा पक्राउ

काठमाडौं मंसिर १० । नेपाल इन्जिनियरिङ कलेजका तत्कालिन अध्यक्ष लम्बोदर न्यौपानेलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले काठमाडौंबाट पक्राउ गरेको छ । उनीविरुद्ध नेपाल इन्जिनियरिङ कलेजले ३ करोड ७१ लाख रुपैयाँ

जग्गाको विषयमा दुई पक्षबीच झडप,एकजनाको मृत्यु

रौतहट मंसिर १० । रौतहटको गरुडा नगरपालिका वडा नं ७ मा जग्गाको विषयलाई लिएर दुई पक्षबीच झडप हुँदा एकजनाको मृत्यु भएको छ । प्रहरीका अनुसार मृत्यु हुनेमा गरुडा नगरपालिका ७

शैलुङ इन्टरप्राईजेज फेरि अदालतमा

काठमाडौं मंसिर १० । यूरिया मल आपूर्तिको जिम्मा पाएको ठेकेदार कम्पनी शैलुङ इन्टरप्राईजेजले कृषि सामग्री कम्पनी लिमिटेडको निर्णयविरुद्ध फेरि उच्च अदालत पाटनमा मुद्दा दर्ता गरेको छ । २५ हजार मेट्रिक