समाज

यस्तो छ आजको देशभरकाे माैसम

काठमाडौं,मंसिर १३ । देशको पूर्वी भूभागमा पछिल्लो समय पश्चिमी वायुको प्रभावका कारण देशभरकाे माैसम सामान्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार प्रदेश २ र प्रदेश १

गुल्मी दुर्घटना अपडेट: मृतको संख्या ६ पुग्यो

गुल्मी,मंसिर १२ । गुल्मीमा भएको जीप दुर्घटनामा मृतकको संख्या ६ पुगेको छ । शुक्रवार बिहाना इस्मा गाउँपालिकाबाट तम्घास आउदै गरेको लु १ ज ११६६ नम्बरको जीप गाउँपालिकाको वडा नम्बर–४ को

भतिजको कुटाईबाट काकाको मृत्य

महोत्तरी,मंसिर १२ । महोत्तरी जिल्लामा भतिजको कुटाईबाट काकाको मृत्य भएको छ । गएराति मनरासिस्वा नगरपालिका–१ मा भतिजको कुटाइबाट गम्भीर घाइते ६० वर्षीय खेलावन मण्डलको मृत्यु भएको हो । बिहीबार बिहान

गुल्मीमा जिप दुर्घटना, पाँचको मृत्यु

गुल्मी, मंसिर १२ । गुल्मीको इस्मामा शुक्रबार बिहान भएको जिप दुर्घटानामा पाँच जनाको मृत्यु भएको छ । दुर्घटनामा दुई जना गम्भीर घाइते भएका छन् । जिल्लाको इस्मा गाउँपालिकाबाट तम्घासतर्फ जाँदै

केरुङ-काठमाडौं रेलमार्ग: डीपीआर बनाउन चीन सकारात्मक

काठमाडौं, मंसिर १२ । आफ्नै आर्थिक तथा प्राविधिक सहयोगमा प्रस्तावित केरुङ–काठमाडौँ रेलमार्गको विस्तृत सम्भाव्यता अध्ययन (डीपीआर) निर्माण गर्न चीन सरकार सकारात्मक भएको छ । प्रस्तावित सो रेलमार्गको निर्माण तथा सञ्चालनबारे

दुई देशबीचको समस्या समाधान गर्न भारत सकारात्मक

काठमाडौं, मंसिर १२ । नेपाल र भारतको विदेश सचिवस्तरीय बैठक दुई देशबीच देखिएको समस्या समाधान गर्ने विषयमा केन्द्रित भएको छ । नेपालका परराष्ट्र सचिव भरतराज पौड्यालको निमन्त्रणामा दुई दिने औपचारिक

चार करोड २३ लाख संक्रमणमुक्त, १४ लाख २६ हजारको मृत्यु

एजेन्सी,मंसिर १२ । विश्वभर कोरोना भाइरसका चार करोड २३ लाखभन्दा बढी बिरामी निको भएका छन् । शुक्रबार बिहानसम्मको तथ्यांकअनुसार चार करोड २३ लाख ७६ हजार ५ सय ५८ जना संक्रमित

देशको उच्च भूभागमा हिमपातको सम्भावना

काठमाडौं,मंसिर १२ । पश्चिमी वायुको प्रभावले शुक्रबार देशभर आंशिकदेखि पूर्ण बदली रही केही स्थानमा हल्का वर्षा र हिमपात हुने सम्भावना छ । देशको वाग्मती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च

प्रहरीको केन्द्रिय प्रवक्तामा कुँवर

काठमाडौं, मंसिर १२ । नेपाल प्रहरीको केन्द्रीय प्रहरी प्रवक्तामा बसन्तबहादुर कुँवरलाई तोकिएका छन । प्रहरी महानिरीक्षकको सचिवालयमा कार्यरत प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) कुँवरलाई प्रहरी प्रधान कार्यालयले केन्द्रीय प्रवक्ता तोकेको हो