समाज

चिडियाखाना बिहीवारदेखि खुल्ने

काठमाडौं,मंसिर २४ । लामो समयदेखि बन्द भएको काठमाडौंको सदर चिडियाखाना भोलि (बिहीबार) देखि खुल्ने भएको छ । गत चैतदेखि कोरोना भाइरसको महामारीका कारण बन्द रहेको चिडियाखाना विभिन्न स्वास्थ्यका मापदण्ड अपनाउदै

नुवाकोटमा कोरोना संक्रमितको संख्या ९२८ पुग्यो

नुवाकोट,मंसिर २४ । नुवाकोटमा कोरोना संक्रमितको संख्या ९ सय २८ पुगेको छ। बितेको २४ घण्टामा थप १० जनामा संक्रमण पुष्टि भएसंगै जिल्लामा कुल संक्रमित संख्या ९२८ पुगेको जिल्ला स्वास्थ्य कार्यालय

उपत्यकामा थप ५०७ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं, मंसिर २४ । पछिल्लो २४ घन्टामा काठमाडौं उपत्यकामा ५०७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। देशभर १ हजार ५६ जना संक्रमित थपिएकोमा उपत्यकामा मात्र ५०७ जना थपिएको स्वास्थ्य मन्त्रालयले

नेपालमा कोरोनाबाट थप १४ जनाले ज्यान गुमाए

काठमाडौं, मंसिर २४ । कोरोना संक्रमणबाट नेपालमा थप १४ जनाको मृत्यु भएको छ । यससँगै कोरोना संक्रमणबाट नेपालमा मृत्यु हुनेको सख्या १६५१ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । बितेको २४

बितेको २४ घण्टामा १ हजार ५६ संक्रमित थपिए

काठमाडौं, मंसिर २४ । नेपालमा बितेको २४ घण्टामा कोरोना भाइरसका १ हजार ५६ जना संक्रमित थपिएका छन् । यससंगै कुल संक्रमितको सख्या २ लाख ४४ हजार ४ सय ३३ पुगेको

खोल्सामा वेवारिसे मृत शिशु फेला, शिशुकी आमा पक्राउ

पाल्पा,मंसिर २४ । जिल्लाको बगनासकाली हेल्थ पोष्ट नजिकै खोल्सामा वेवारिसे अवस्थामा शिशु फेला पारेपछि प्रहरीले मृत शिशुकी आमालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रमुख एवम् एसपी सन्तोषकुमार

तमु धिं नेपालमा लैङ्गिक हिंसा विरुद्ध कानुनी सचेतना

पोखरा, २४ मंसिर । लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान अन्र्तगत मंगलवार तमु महिलाहरुलाई लैङ्गिक हिंसा र कानुनी सचेतना कार्यक्रम गरिएको छ। कोभिड १९ कोरोनाको कहर बिचको अवस्थामा पनि आवाश्यक

शौचालयमा बालिका बलात्कृत, ६३ वर्षीय बृद्ध पक्राउ

उदयपुर,मंसिर २४ । जिल्लामा ११ वर्षीया बालिका बलात्कार गरेको आरोपमा ६३ वर्षीय वृद्ध पक्राउ परेका छन् । पक्राउ पर्नेमा स्थानीय ६३ वर्षीय सुर्य पोखरेल रहेका छन् । बेलका नगरपालिका ९

बैतडीमा अनौठो शिशुको जन्म

बैतडी, मंसिर २४ । बैतडीमा अनौठो शिशुको जन्म भएको छ। जिल्लास्थित सुर्नाया गाउँपालिका –५ मडकी २१ वर्षीया गिता विकले एक अनौठो शिशुलाई जन्म दिएकी हुन । विकको पहिलो सन्तानको रुपमा