नुवाकोट,जेठ १४ । शिवपुरी गाउँपालिका वडा नम्बर ७ सुनखानीका राजबाबु पाण्डेको सहयोगमा शिवपुरी गाउँपालिकालाई स्वास्थ्य सामग्री प्रदान गरिएको छ।पाण्डेको अगुवाइमा शान्ति र लोकतन्त्रका लागि महिला नेपाल लैनचौरले जिल्लाको शिवपुरी गाउँपालिकालाई
काठमाडौँ,जेठ १४ । लुम्बिनी प्रदेशमा रिक्त राष्ट्रियसभा सदस्य उपनिर्वाचन प्रयोजनका लागि आजै अर्थात जेठ १४ गते राती १२ बजेदेखि मौन अवधि सुरु हुँदैछ । मौन अवधिमा निर्वाचन प्रचार प्रसार गर्न
दाङ,जेठ १४ । जिल्लाको देउखुरीमा लुम्बिनी प्रदेश सभा बैठक सञ्चालनकालागि प्रदेश सभाहल निर्माणको काम सुरु भएको छ । ५ करोड २१ लाखको लागतमा सुविधा सम्पन्न प्रदेशसभाहल निर्माणको काम सुरु भएको
नुवाकोट,जेठ १४ । जिल्लाको पञ्चकन्या गाउँपालिकाकी उपाध्यक्ष सीता पराजुली कोरोना मुक्त भएकी छन् । एक साताअघि कोरोना पुष्टि भएको उनको शुक्रबार कोरोना भाइरस रिपोर्ट नेगेटिभ आएको हो। टाउको दुख्ने,रुघाखोकी लाग्ने
काठमाण्डौँ,जेठ १४ । प्रधानमन्त्री केपी शर्मा ओलीले दलहरुलाई पुनः राष्ट्रिय सहमतिको सरकारमा सहभागी हुन र निर्वाचनमा सहभागी हुन आव्हान् गरेका छन् । प्रधानमन्त्री ओलीले शुक्रबार राष्ट्रका नाममा संवोधन गर्दै संसदीय
काठमाडौं, जेठ १४ । नेपालमा बितेको २४ घण्टामा कोरोना संक्रमणबाट थप ९६ जनाको मृत्यु भएको छ । यससँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ७ हजार ४७ पुगेको स्वास्थ्य मन्त्रालयले
काठमाडौ,जेठ १४ । नेपालमा बितेको २४ घण्टामा समेत लगातार निको हुनेको संख्यामा वृद्धि भएको छ।तेस्रो दिन नयाँ संक्रमित भन्दा निको हुनेको संख्या बढी रहेको हो । बितेको २४ घण्टामा नेपालमा
काठमाडौ,जेठ १४ । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले नेपालमा आगामी १० दिनभित्र कोरोना विरुद्धको खोप उपलब्ध हुने बताएका छन् । सरकारले खोप ल्याउन कूटनीतिक पहल गरिरहेको बताउदै मन्त्री ज्ञवालीले आगामी १० दिनभित्र
काठमाडौं, जेठ १४ । स्वास्थ्यकर्मीमाथि कुटपिट र अस्पताल तोडफोड गर्ने कार्य गैरजिम्मेवार र गैरकानूनी भएकाले संलग्नमाथि कानुनी कारबाही हुने गृह मन्त्रालयले जनाएको छ । शुक्रबार दिउँसो विज्ञप्ति जारी गर्दै मन्त्रालयले