समाज

चित्तल मारेर खाँदै गरेका सात पक्राउ

चितवन,पुष १ । चित्तल मारेर खाँदै गरेका सात जना पक्राउ परेका छन् । चितवन राष्ट्रिय निकुञ्जबाट चित्तल मारेर घरमा लगी काटेर खाँदै गरेका उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

उद्योगीलाई पक्राउ गरेर हाम्रो पैसा आउदैन: उखु किसान

काठमाडौं, पुस १ । ऋण काढेर काठमाडौं आएका उखु किसानहरूले उद्योगीलाई पक्राउ गरेर आफ्नो पैसा नआउने बताएका छन् । मंगलवार दिउँसो गृह मन्त्रालयले उखु किसानहरूको बक्यौता रकम भुक्तानी नगर्ने चार

काठमाडौं उपत्यकामा चल्ने सवारी साधनमा जारी जोर बिजोर प्रणालि हटाउने सरकारको तयारी

काठमाडौं मंसिर ३० । कोरोना भाइरसका कारण काठमाडौंमा जारी जोर बिजोर प्रणाली हटाउने तयारीमा सरकार रहेको छ । लामो समयपछि उपत्यकाका सवारीसाधनमा जारी रहेको जोर–बिजोर प्रणाली हटाउने तयारी भएको हो

कञ्चनपुरमा १८ वर्षीया करिनाले जन्माइन अनौठो शिशु

कञ्चनपुर, मंसिर ३० । झलारीस्थित स्वास्थ्यचौकीको प्रसूतिगृहमा दुबै हात नभएको शिशुको जन्म भएको छ । जिल्लाको शुक्लाफाँटा नगरपालिका ११ कलुवापुरकी १८ वर्षीय करिना लहारले अनौठो शिशु जन्माएकी हुन । पहिलो

टिप्परको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

काठमाडौ,मंसिर ३० । टिप्परको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ। कीर्तिपुर नगरपालिका ६ चोभारमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा मोटरसाइकल चालक खोटाङका २४ वर्षीय

रात्रिकालिन व्यवसाय सर्तसहित सञ्चालन गर्न सरकारले दियो अनुमति

काठमाडौं,मंसिर ३० । सरकारले नौ महिनादेखि बन्द रहेकोे रात्रिकालिन व्यवसाय सर्तसहित सञ्चालन गर्न अनुमति दिएको छ । कोरोना महामारीको असर नेपालमा पनि देखिन थालेपछि २०७६ चैत ११ देखि लकडाउनको घोषणा

बीमा शुल्कभन्दा दाबी रकम बढी

काठमाडौं, मंसिर ३० । कोरोना बीमा (कोभिड–१९ बीमालेख) मा बीमाशुल्कभन्दा दाबी भुक्तानी रकम बढी हुन पुगेको छ । पछिल्लो समय बीमा गर्ने व्यक्तिको संख्या कम हुँदै गएको छ भने दाबी

हेलचेक्र्याईले कोरोनाको जोखिम बढ्यो

काठमाडौं, मंसिर २९ । पछिल्लो समय संक्रमणदर न्यून हुँदै गएपनि कोरोना भाइरस संक्रमण जोखिम कायमै रहेकाले हेलचेक्क्र्याई गरे महामारीको दोस्रो लहर आउने जनस्वास्थ्य विज्ञ र चिकित्सकहरूले बताएका छन् । कोरोना

मंगलबार सामान्यतया: मौसम सफा रहने

काठमाडौं,मंसिर ३० । मौसममा हाल दक्षिणपूर्वी अरवियन सागर र इन्डीयन सागरमा विकशित न्यून चापीय प्रणालीको आंशिक प्रभाव परेको जल तथा मौसम विभागले जनाएको छ । हाल प्रदेश नं १, प्रदेश