समाज

गिट्टी-बालुवा निकासीबारे मुख्यमन्त्री पोखरेलको यस्तो छ धारणा

बुटवल,जेठ १९ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले सरकारले बजेट कार्यक्रममार्फत ल्याएको गिट्टी-बालुवा निकासीको बचाउ गरेका छन् । मुख्यमन्त्री पोखरेलले सामाजिक संजाल फेसबुकमा स्टाटस लेख्दै बजेट कार्यक्रममा प्रस्तुत भएको तराईका

चौधरी उद्योगको बियर प्लान्टमा आगलागी

नवलपरासी,जेठ १९ । पूर्वी नवलपरासीको देवचुली नगरपालिका – २ मा रहेको चौधरी उद्योगमा आगलागी भएको छ । बुधबार बिहान  उद्योग परिसरको सिजि ब्रुअरी नेपाल प्राली उद्योगको बियर प्लान्ट र गोदाममा

उपत्यकामा जेठ मसान्तसम्म निषेधाज्ञा थपियो

काठमाडौ,जेठ १९ । उपत्यकामा जेठ मसान्त सम्म निषेधाज्ञा थपिएको छ । काठमाडौँ,भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीले बुधवार निषेधाज्ञा लम्ब्याउने निर्णय गरेका हुन् । यससंगै आगामी जेठ ३१ सम्म उपत्यकामा

दरबार हत्याकाण्डको २० वर्ष पूरा,रहस्य गर्भमै

काठमाडौं,जेठ १९ । आज जेठ १९ गते दरबार हत्याकाण्ड भएको दिन । २०५८ साल जेठ १९ गते राजदरबारभित्र भएको गोलीकाण्डमा तत्कालीन राजा वीरेन्द्र शाहको वंश नै नाश हुनेगरी राजपरिवारका सदस्य

एमाले एकता जोगाउन दोस्रो तहका नेताहरू सक्रिय

काठमाडौं,जेठ १९ । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी ९एमाले० विवाद चर्किंदै गएर फुटनजिक पुगेपछि एकता जोगाउन दोस्रो तहका नेताले सक्रियता बढाएका छन् । प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष केपी शर्मा ओली र

सुनचाँदीको मूल्य प्रतितोला कतिमा हुँदैछ कारोबार?

काठमाडौं, जेठ १९ । नेपाली बजारमा सुनचाँदीको मुल्य स्थिर रहेको छ । मंगलबार ९४ हजार ५ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मुल्य बुधबार पनि सोही मुल्यमा कारोबार भएको नेपाल

इप्पानले अक्सिजन प्लान्ट बनाएर सरकारलाई दिने

दुई हप्ताभित्रै हस्तान्तरण काठमाडौं । कोरोना भाइरस संक्रमितको उपचारमा भइरहेको अक्सिजन अभावलाई दृष्टिगत गर्दै स्वतन्त्र उर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान)ले अक्सिजन प्लान्ट बनाउने भएको छ । इप्पानले आफ्नो संस्थामा आबद्ध

निषेधाज्ञामा बैंकको कारोबार

काठमाडौं,जेठ १९ । मुलुकका विभिन्न ठाउँमा निषेधाज्ञा भए पनि वाणिज्य बैंकहरूले जसोतसो कर्जा प्रवाहमा थप वृद्धि गरिरहेका छन् तर निक्षेप संकलन भने बढाउन सकेका छैनन् । जेठको दोस्रो साता २७

कोभिड महामारीमा महासंघको दिगो सञ्जाल परिचालन

काठमाडौं,जेठ १९ । नेपाल उद्योग वाणिज्य महासंघले आफू मातहतको सिंगो सञ्जाल कोरोना महामारीले निम्त्याएको विपद्लाई नियन्त्रणमा ल्याउन सर्वसाधारणको स्वास्थ्य सुरक्षा र सहयोगमा परिचालन भएको जनाएको छ । महासंघले आफ्ना सातै