समाज

धानमा चामलको परिमाण घट्यो

काठमाडौं, पुष ३० । सरकारले चालू आर्थिक वर्ष (आव) मा धानको उत्पादन बढेको आँकडा सार्वजनिक गरे पनि धानको गुणस्तर राम्रो नहुँदा त्यसबाट कम चामल प्रशोधन भएको छ । किसानले समयमै

हेलिकप्टरबाट सुत्केरीको उद्धार

सोलुखुम्बु,पुष २९ । जिल्लाको माप्य दूधकोशी गाउँपालिकाबाट एक सुत्केरीको उद्धार गरिएको छ । मंगलबार बिहान ११ बजे वडा नंम्बर ४ की २८ वर्षीया पवित्रा राईलाई हेलिकोप्टरमार्फत उद्धार गरी काठमाडौं ल्याइएको

ओलम्पिक कमिटीका अध्यक्ष श्रेष्ठलाई पितृशोक

काठमाडौं पुस २८ । नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठलाई पितृशोक परेको छ । निवर्तमान सांसद श्रेष्ठका पिता ९३ वर्षीय पिता कृष्णरामको काठमाडौँ –१५ स्वयम्भू धिमेहोलस्थित आफ्नै निवासमा निधन भएको

नुवाकोटको शिवपुरीमा गोरु जुधाइसँगै कलाकारको धमाका, जाने होइन ?

काठमाडौ,पुष २८ । यसवर्षको माघेसंक्रान्तिमा नुवाकोटको शिवपुरीमा गोरु जुधाइसंगै राष्ट्रिय कलाकारको धमाका हुने भएकोछ । शिवपुरी गाउँपालिका–५, शेराबगरमा हुने गोरु जुधाइमा राष्ट्रिय कलाकारहरुको समेत प्रस्तुति हुने भएपछि आन्तरिक पर्यटकको घुइँचो

दुप्चेश्वर गाउँपालिकाका १७ सामुदायिक विद्यालयमा प्याड वितरण

नुवाकोट,पुष २८। जिल्लाको दुप्चेश्वर गाउँपालिकाले आफ्नो सेवा क्षेत्रका १७ सामुदायिक विद्यालयका छात्राहरुलाई प्याड वितरण गरेको छ। सोमबार गाउँपालिकाले १७ वटा विद्यालयका कुल छ हजार २ सय १६ स्यानिटरी प्याड वितरण

कोरोना संक्रमणबाट थप १० जनाको मृत्यु

काठमाडौं, पुष २७ । कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा थप १० जनाको मृत्यु भएको छ । यससँगै कोरोना संक्रमणबाट नेपालमा मृत्यु हुनेको सख्या १९२७ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

पूर्वगोल रक्षक शाहीको निधन

काठमाडौ,पुष २७ । नेपाली राष्ट्रिय फुटबल टोलीका पूर्वगोल रक्षक तथा अखिल नेपाल फुटबल संघ (एन्फा) का पूर्वमहासचिव लोकबहादुर शाहीको निधन भएको छ । आइतबार राति ६५ वर्षको उमेरमा उनको निधन

विदुर नगरपालिकाले दियो आज सार्वजनिक विदा

नुवाकोट,पुष २७ । जिल्लाको विदुर नगरपालिकाले आज सार्वजनिक विदा दिएको छ । आज सोमबार २ सय ९९ औ पृथ्वी जयन्ती तथा रााष्ट्रिय एकीकरण दिवसको अवसर पारेर नगरपालिकाले आफ्नो सेवा क्षेत्रभित्र

५ तला माथिबाट खस्दा मजदुरको मृत्यु

भक्तपुर,पुष २७ । जिल्लामा घरको गारो लगाउने क्रममा पाँच तला माथिबाट खस्दा एक मजदुरको ज्यान गएको छ । आइतबार कालोपाटीमा पाँचतले पक्की घरको बाहिरी इँटाको गारो लगाउने क्रममा खसेर मजदुरको