समाज

ललितपुरमा पनि एक दम्पती मृत भेटिए

काठमाडौ,माघ ६ । ललितपुरमा पनि एक दम्पती घरभित्रै मृत भेटिएका छन्। केही दिनअघि काठमाडौँको टोखामा पनि दम्पती घरभित्रै मृत भेटिएका थिए। ललितपुरको महालक्ष्मी नगरपालिका–७, चाँगाथलीमा डेरा गरी बस्ने राजविराज घर

कपिलवस्तु अस्पतालमा भेन्टिलेटर सहित २५ बढी डाक्टरले सेवा गर्ने

कपिलवस्तु,माघ ६ । सदरमुकाम तौलिहवा स्थित कपिलवस्तु अस्पतालले सेवा बिस्तार गर्दै ४ भेन्टीलेर सहीत १० आईसियु बेड सहितका कक्षा संचालनको तयारी गरेको छ । २०२८ सालमा स्थापित तौलिहवा अस्पतालले अहिले

टोखा नगरपालिका वडा स्तरीय गजराज जोशी फूटबल प्रतियोगिता सुरु

काठमाडौ, माघ ५ । टोखा नगरपालिकामा वडा स्तरीय गजराज जोशी फूटबल प्रतियोगिता सुरु भएको छ।प्रतियोगिता जगराज जोशीको स्मृतिमा टाेखा नगरपालिकास्थित भुतखेलमा सुरु भएको हो। नगरस्थित वडा नम्बर १ को ‘एसडी

शेयर बजार हालसम्मकै उच्च स्थानमा

काठमाडौं, माघ ५ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) हालसम्मकै उच्च स्थानमा पुगेर नयाँ रेकर्ड कायम गरेको छ । कारोबार भएको दोस्रो दिन सोमबार नेप्से उच्च विन्दुमा पुगेको हो । सोमबार

कोरोना संक्रमणबाट थप ६ जनाको मृत्यु

काठमाडौं, माघ ५ । कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा थप ६ जनाको मृत्यु भएको छ । यससँगै कोरोना संक्रमणबाट नेपालमा मृत्यु हुनेको सख्या १९६५ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

बेलायतको राजदूतमा रेग्मी नियुक्त

काठमाडौँ, माघ ५ । बेलायतको राजदूतमा नेपाली राजदूतमा पूर्वमुख्य सचिव लोकदर्शन रेग्मी नियुक्त भएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले संयुक्त अधिराज्यका लागि पूर्वमुख्य सचिव रेग्मीलाई नियुक्त गरेकी हुन । यसअघि

बितेको २४ घण्टामा थप ३२२ जनामा कोरोना संक्रमण

काठमाडौं, माघ ५ । नेपालमा बितेको २४ घण्टामा कोरोना भाइरसका थप ३ सय २२ जना संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको सख्या २ लाख ६७ हजार ६ सय ४४

काठमाडौंको सोल्टी सिटी अपार्टमेन्टमा भीषण आगलागी

काठमाडौ,माघ ५ । काठमाडौंको रविभवनस्थित सोल्टी सिटी अपार्टमेन्टमा सोमबार अपराह्न भीषण आगलागी भएको छ । महानगरीय प्रहरी वृत्त कालीमाटीका डीएसपी अपिल बोहोराले आगलागी भएको जानकारी दिए । आगलागीका कारण खुल्न

सोलुखुम्बुमा मिनी ट्रक दुर्घटना हुँदा तीनको मृत्यु

सोलुखुम्बु माघ ५ । सोलु दूधकुण्ड नगरपालिका र नेचा सल्यान गाउँपालिका सिमानास्थित महादेव भिरमा आइचर दुर्घटना हुँदा तीनको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । आइतबार राति