समाज

रुपन्देहीमा युवकको शरीरमा मट्टितेल खन्याएर आगो लगाई हत्या

बुटवल माघ ७ ।रुपन्देहीको मर्चवारमा एक युवकको जलाएर हत्या भएको छ । हत्या गरिएका अन्दाजी ३५ वर्षका पुरुषको सनाखत हुन सकेको छैन । मायादेवी गाउँपालिका–७ गरगट्टी गाउँमा दानव नदी किनारको

सुनको मुल्य पाँच सयले वृद्धि

काठमाडौं, माघ ७ । बुधबार नेपाली बजारमा सुनको मुल्य वृद्धि भएको छ। आज सुनको मुल्य ५ सय रुपैयाँले बढेको हो । मंगलबार प्रतितोला सुनको मुल्य ९२ हजार रुपैयाँमा कारोबार भएको

उखु किसानलाई आठ करोड भुक्तानी बाकी

काठमाडौं, माघ ७ । विभिन्न चार चिनी उद्योगले उखु किसानलाई आठ करोड रुपैयाँ बक्यौता रकम भुक्तानी गर्न बाँकी रहेको छ। ६५ करोड रुपैयाँ बक्यौता रकममध्येमा तीन उद्योगले किसानलाई आठ करोड

महाकाली नदीमा चार लेनको पुल

काठमाडौं, माघ ७ । सीमा नदी मानिएको महाकाली नदीपारि कञ्चनपुरको दोधारा–चाँदनी पर्छ । महाकालीमा पुल नहुँदा २०६० सालअघिसम्म दोधारा–चाँदनीका हजारौं बासिन्दालाई आफ्नै जिल्ला सदरमुकाम ओहोरदोहोर गर्न भारतको बाटो भएर जानुपर्ने बाध्यता

न्यायाधीशको जोड ‘धारा ७६ मा राय’

काठमाडौं, माघ ७ । प्रतिनिधि सभा विघटनसम्बन्धी रिटमा तेस्रो दिन पनि बहस जारी छ । तेस्रो दिन मङ्गलबार पाँच कानुन व्यवसायीले निवेदकको पक्षबाट बहस गरेका छन् । बहस गर्नेमध्ये वरिष्ठ

बुटवलका टिप्परलाई टाइमकार्ड

बुटवल,माघ ७ । लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलले सडकमा गुड्ने टिप्परलाई टाईमकार्ड लागू गरेको छ । बुटवल आसपासका विभिन्न खानी तथा खोला किनारबाट गिट्टी, बालुवा र ढुंगा बोकेर निर्वाध

उच्च हिमाली क्षेत्रमा आज हिमपातको सम्भावना

काठमाडौ,माघ ७ । हाल देशमा कुनै उल्लेखनीय मौसमी प्रणाली नरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार हाल देशको पहाडी भागमा भूभागमा आंशिक बदली रहेको छ। बुधवार

भारतले नेपाललाई आज कोरोना खोप दिने

काठमाडौं, माघ ७ । भारतले नेपाललाई आज कोरोना खोप दिने भएको छ। भारतमा उत्पादित कोरोना भाइरसविरुद्धको कोभिसिल्ड खोप नेपालले पाउने भएको हो । बुधबार नेपाल र भारत बीच संयुक्त पत्रकार

बोलेरो दुर्घटना हुँदा सिन्धुलीमा एक महिलाको मृत्यु

सिन्धुली माघ ६ ।सिन्धुलीमा बोलेरो दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ । मंगलबार तीनपाटन गाउँपालिका–४ टोड्केपानीमा डबल क्याब बोलेरो दुर्घटना हुँदा एक महिलाको घटनास्थलमा नै मृत्यु भएको हो ।